१२ मंसिर २०८१ बुधबार
image/svg+xml

ट्रयाक्टरको ठक्करले बालकको मृत्यु भएपछि गुजरामा तनाव

रौतहटको गुजरामा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएपछि केही बेर तनाव भएको छ।

वन प्राविधिक सङ्घको अध्यक्षमा प्रजातान्त्रिक समूहका कर्ण निर्वाचित

नेपाल वन प्राविधिक सङ्घको अध्यक्षमा राकेश कर्ण निर्वाचित भएका छन्।

सकियाे राष्ट्रिय एकायन कराते

नेपाल एकायन कराते संघको आयोजनामा राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र लैनचौरमा सञ्चालित चौथो राष्ट्रिय एकायन कराते प्रतियोगिता सम्पन्न भएको छ।

सुनसरीमा दुबै पक्षबीच सहमति, आजबाट यी क्षेत्रको कर्फ्यू हटाइने

गयराति अबेर भएको सर्वदलीय बैठक पछि आज पनि हरिनगर गाउँपालिका क्षेत्र र देवानगञ्ज गाउँपालिका वडा नम्बर १ र ७ मा अर्को सूचना जारी नभएसम्म कर्फ्यू जारी रहने प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए।

प्याज खेतीप्रति किसानको आकर्षण बढ्दो

वि.सं. २०६१ देखि कृषिकर्म गरिरहेका ६१ वर्षीय महराले गत वर्ष आठ रोपनीमा प्याजखेती गरेका थिए। कृषि ज्ञान केन्द्र डोटीबाट सिँचाइका लागि पाइप र बीउ पाएपछि यो वर्ष प्याजखेती विस्तार गरेको उनले बताए।

‘देश परनिर्भरतातिर धकेलिंदै छ, सबै मिलेर उकासौं’

पूर्वराजा ज्ञानेन्द्र शाहले अथाह सम्पदा हुँदाहँुदै पनि देश परनिर्भरतातिर गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

विराट गोल्डकपको उपाधि मच्छिन्द्रलाई

काठमाडौंको मच्छिन्द्र फुटबल क्लबले विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करणको उपाधि जितेको छ।

न्यायालयबाटै अन्याय

भ्रष्टाचारका चर्चित घटनामा राज्य निर्मम बन्दै अख्तियारसमेतलाई बलियो बनाउन सक्दा मात्र सुशासन कायम सम्भव छ।

भयमुक्त भारतको कामना

भारतमा यही अप्रिल १९ देखि चरणबद्ध रूपमा १८औं लोकसभा चुनाव हुँदैछ। तर लोकतन्त्रमा विश्वास गर्ने विश्वका अधिकांश देश र जनतामा भारतीय लोकतन्त्रको चिन्ता हुँदैछ।

बसको ठक्करबाट ट्राफिक प्रहरी जवानको मृत्यु

बसको ठक्करबाट ड्युटीमा रहेका एकजना ट्राफिक प्रहरी जवानको शुक्रबार राती मृत्यु भएको छ।

मञ्जुश्री ट्रेल रेस आज पनि जारी

चौथो संस्करणको मञ्जुश्री ट्रेल रेस आज पनि जारी छ। खेल शुक्रबारदेखि सुरु भएको थियो। विभिन्न चरणको रेस इचंगुनारायणस्थित सिंगल ट्रीबाट सुरु भएको हो ।

सुनसरी हरिनगर घटना: भिडन्तमा २९ जना घाइते, दिनभर तनावग्रस्त

सामूहिक रूपमा एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्ररूप लिएपछि सुनसरीको हनिरगरस्थित रामनगर भुटाहा शुक्रबार तनावग्रस्त बनेको छ।

विराट गोल्डकप फुटबल प्रतियोगिता : उपाधिका लागि साङ्ग्रिला र मच्छिन्द्रबीच भिड्दै आज

विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करणको उपाधिका लागि आज घरेलु टोली साङ्ग्रिला मोरङ एफए र काठमाडौंको मच्छिन्द्र फुटबल क्लबबीच आज प्रतिस्पर्धा हुँदै छ।

दाहाल, देउवा र ओलीको भूमिकाप्रति आरोपपत्र मौन

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद गर्दा करिब डेढ अर्ब भ्रष्टाचार भएको दाबीसहित विशेष अदालतमा दर्ता गरेको अभियोगपत्रमा तत्कालीन प्रधानमन्त्री (प्रम) हरूको भूमिकाको विषयमा केही उल्लेख छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्