९ मंसिर २०८१ आइतबार
image/svg+xml

उपलब्धिविहीन अनुगमन

अनुगमनपछि दिइने निर्देशन र सिफारिस बाध्यकारी नहुँदा पनि अनुगमन अर्थहीन हुने गरेको हो। त्यसैले पनि अनुगमनको शैलीमा परिवर्तन गर्दै यसको कार्यान्वयनसमेत हुने परिपाटी विकास गर्न आवश्यक छ। अन्यथा यस्ता अनुगमनमा राज्यको अबौं रुपैयाँ खर्च भइरहने तर उपलब्धि भने शून्यप्राय रहने प्रवृत्ति कायमै रहनेछ।

अनुगमनमा अर्बौं खर्च, उपलब्धि शून्य

•  गत साउन १८ गते प्रधानमन्त्री शेरबहादुर देउवा मुलुकको 'लाइफ लाइन' सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डको अनुगमनमा निस्के। उनले उक्त खण्डको २० किलोमिटर सडकको अवलोकन गरेपछि आयोजना प्रमुख तथा ठेकदारलाई निर्देशन दिए, 'तपाईंहरूले यो सडकमा कुनै खालको ढिलासुस्ती गर्नुभयो भने त्यो सहन सकिँदैन। कामको गति तीव्र बनाएर जतिसक्दो छिटो यो सडक निर्माण पूरा गर्नुहोस्।'

त्रिविका अनुसन्धान केन्द्र : वार्षिक खर्च ७ करोड, उपलब्धि शून्य

'सरकारका सचिव–सहसचिव एनजिओ चलाउँछन् अनि अनुसन्धानका काम तिनैलाई दिन्छन्। यसो गर्दा ४० प्रतिशत कमिसन आउँछ। त्यसैले त्रिविका अनुसन्धान केन्द्र कामविहीन बनेका छन्।'

विद्यालय क्षेत्र सुधार कार्यक्रम : खर्च खर्बौं, उपलब्धि शून्य

कुन विद्यालयमा कस्तो भौतिक संरचना र कुन शिक्षकलाई कस्तो तालिम चाहिन्छ भनेर छान्ने प्रक्रिया व्यावहारिक नहुँदा लगानीअनुसार उपलब्धि हासिल नभएको जानकार बताउँछन्।

जनताको प्रश्न  'खोइ उपलब्धि?'

स्थानीय तहमा जनप्रतिनिधि चयन भएको झन्डै डेढ महिना पुग्न आँट्यो। यो अवधिमा स्थानीय सरकार क्रियाशील भएको अनुभूति जनतालाई भएको छैन। जिल्लाका दसवटै तहले पूर्वाधार विकासका लागि सामान्य कामसमेत गरेका छैनन्।

राष्ट्रिय मान्यताले उपलब्धि बढ्ने आशा छ : मञ्जु गुरुङ

मञ्जु गुरुङ नेपाली भलिबलमा पछिल्लो दुई दशककै सबभन्दा ठूलो स्टार नाम हो। लामो समयदेखि भलिबल सुस्ताइरहँदा व्यक्तिगत प्रयासमा भएका केही प्रतियोगिताले नेपालमा यो खेललाई जीवित राखेका थिए। अनि मञ्जु, सिपोरा र परीक्षा गुरुङलगायतका सुन्दरीको उपस्थितिले समर्थकबीच यो खेललाई लोकप्रिय बनाइरहेको थियो।

दाहाल सरकारका पाँच उपलब्धि

प्रधानमन्त्री पुष्पकमल दाहालले वुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा दिए । १० महिना प्रधानमन्त्रीको पद सम्हाल्दा दाहाल नेतृत्वको सरकारले उज्यालो अभियान सुरु गरेर लोडसेडिङ मुक्त बनायो । यस अघि यो समयमा करिब १८ घण्टा विद्युत कटौति हुँदै आएको थियो। सरकारका सम्झनयोग्य काम मध्ये यो प्रमुख छ ।

कार्यान्वयनमा संविधानका उपलब्धि

संविधान जारी भएपछि जुन गतिमा मुलुक अघि बढनुपथ्र्याे, त्यो नहुँदा सर्वसाधारणले परिवर्तन अनुभूति गर्न सकेका छैनन् । यद्यपि, संविधान कार्यान्वयन चरणमा संविधानले दिएका अधिकार क्रमशः सर्वसाधारणले पाउने छन् ।

चारैतिर उपलब्धि

कस्तो भिखारी सरकार होला यो? त्यसरी दिइसकेको बिदा पनि कहिल्यै फिर्ता लिनुहुन्छ? यो बिदा फिर्ता लिनु भनेको त भ्रमणको आधा उपलब्धि तुहाइदिनु हो।

चीन भ्रमणको उपलब्धि

नेपालका केही कूटनीतिज्ञले ‘प्रधानमन्त्री दाहालले चीनसँगको सम्बन्ध पहिलेजस्तो राख्तैनन् कि भन्ने शंकामात्र नगरेर एक चीन नीतिमा पनि ढलपल पो गर्ने हुन् कि’ भन्ने अनुमानसमेत गरेका छन्।

चीन भ्रमणको उपलब्धिमूलक भएको दाबी

प्रधानमन्त्री पुष्पकमल दाहालले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने बताएका छन्। साताव्यापी चीन भ्रमणबाट फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पत्रकारसँग कुराकानी गर्दै मधेसवादी दलसमेतको सहभागितामा स्थानीय निर्वाचन हुने बताएका हुन्।

ओलीले भारतीय राजदूतलाई सुनाए संविधानका उपलब्धि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय राजदूत मञ्जिव सिंह पुरीबीच भेटवार्ता भएको छ। राजदूतको रुपमा शनिबार काडमाडौं आएका उनले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका थिए।

छोटो समयमा ठूलो उपलब्धि

नेपालमा निजी क्षेत्रबाट सिमेन्ट उत्पादनको इतिहास धेरै लामो छैन्। पुगनपुग १५ वर्ष जति भयो होला। त्योभन्दा पहिला निजी क्षेत्रले सिमेन्टको कारोबार त गर्थ्यो तर सबै भारतबाट आउँथ्यो। छोटो समयमै नेपाली सिमेन्ट उद्योगले फड्को मारिसकेको छ।

स्थानीय चुनावले क्रान्तिका उपलब्धि संस्थागत गर्छः ऊर्जामन्त्री शर्मा

ऊर्जामन्त्री एवं माओवादी नेता जनार्दन शर्मा प्रभाकरले स्थानीय तहको चुनावले मात्र क्रान्तिका उपलब्धिहरु संस्थागत हुने बताएका छन्।

'चाहेजस्तो उपलब्धि अझै भएको छैन'

तत्कालीन माओवादीले 'जनयुद्ध' को नाममा सुरु गरेको सशस्त्र द्वन्द्वको २२ वर्ष पूरा हुँदा समेत अझै चाहेजस्तो उपलब्धि हुन नसकेको गुनासो नेता कार्यकर्ताले गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्