अनेसास नेपालमा नयाँ कार्यसमिति निर्वाचित
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालको प्रथम अधिवेशन सम्पन्न भएको छ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालको प्रथम अधिवेशन सम्पन्न भएको छ।
लघुकथा चौतारी मकवानपुरले आयोजना गरेको पर्यालघुकथा प्रतियोगितामा तीन लघुकथाकार उत्कृष्ट लघुकथारमा छनोट भएका छन्।
फेडोल (फेमकमारी डोरनाथ ढुंगेल) साहित्य प्रतिष्ठानले साहित्यका विविध विधामा कलम चलाउँदै आएका पाँच स्रष्टालाई सम्मान गर्ने भएको छ।
नेपाल-बाङ्लादेश मैत्री संघको आयोजना र दिपायल/सिलगढी नगरपालिकाको प्रवर्द्धनमा नेपाल पर्यटन बोर्डमा आयोजित ‘नेपाल इन्टरनेसनल एक्सिलेन्ट अवार्ड-२०२३ कार्यक्रममा नेपाल, भारत र बाङ्लादेशका स्रष्टाहरू सम्मानित भएका छन्।
राणाशासनको अन्त्य तथा दोस्रो विश्वयुद्धपश्चात् विश्वभर भएको स्वतन्त्रता सङ्घर्षको परिवेशमा नेपालको उपस्थिति देखाउने गम्भीर जिम्मेवारी सम्हालेका कूटनीतिज्ञको जीवनचर्चा आफैमा इतिहास पनि हो।
आर्थिक महानगर ओसाकामा बिहीबार आफ्नो अन्तिम प्रस्तुति दिएसँगै नेपथ्यले यस वर्षको शृंखलाबद्ध जापान यात्रालाई विश्राम दिएको छ। ओसाकामा प्रस्तुति दिनुअघि टोकियो र फुकुओकामा सांगीतिक कार्यक्रम गरेको थियो।
नभेटिएको एउटा यस्तो भेट, जहाँ भेटिएको भन्दा बढी खुल्दा रहेछन् खुलदुली। बिछोडका पीडा अनि घाउका चोटमा पनि अदृश्य मिलनका खुसीहरू। हराएर आफू यहीं भेटिने रहेछन् सबै थोक। गुमाउनु के छ र जीवनमा? पाउनुका हरेक उपलब्धी पाइला पाइलामा।
‘मायाले मात्रै दुनियाँ चल्दैन। हेर, म अर्काकी श्रीमती, दुई बच्चाकी आमा। उमेरमा पनि तिमीभन्दा ठुली छु। म दुई परिवारलाई तहसनहस पार्न चाहन्नँ। तिम्रो मप्रतिको प्रेम बुझेकी छु निरोज। हामी एकै रथका दुई पांग्रा कहिल्यै बन्न सक्दैनौं।’
एरिस्टोटल हिँडेको बाटो यही हो। यहींबाट पुगिन्छ विद्याको मन्दिर। अनुमान लगाउँछु– यही सडकमा कति घन्किए होलान् प्रजातन्त्र र गणतन्त्रका नारा ? यस सडकले कति भोग्यो होला रोमन र ओटोमन साम्राज्यको चोट ? ग्रिकवासीले आफ्नो साम्राज्य तहसनहस भएर अरूको अधीनमा पुगेको इतिहासको कटु यथार्थलाई कसरी सहजतासाथ लिए होलान् ?
विलियम सेक्सपियरले प्रख्यात नाटक रोमियो जुलियटमा नाम ठूलो कुरा हैन, काम ठूलो हो भन्ने अर्थमा, नाममा के छ भन्ने संवाद नाटकका पात्रमार्फत बोलाएको छ। नाममा के छ भन्ने वाक्यांश अहिले पनि उत्तिकै प्रचलित छ। तर नाममा खास केही छ। नहुँदो हो त, आफ्ना सन्तानको नाम राख्न अभिभावकहरूको माथापच्ची पनि हुँदैनथ्यो होला।
साहित्यिक पत्रकार संघले आफ्नो स्वर्ण महोत्सवको समापनको अवसरमा विशिष्ट १३ साधकको अभिनन्दन र साहित्यका विभिन्न विधामा योगदान गर्ने स्रष्टाहरूलाई सम्मान गरेको छ।
पछिल्ला दशकमा गरिएको अध्ययनले भने संसारकै सबैभन्दा धनी अफ्रिकी मुलुक मालीका सम्राट मनसा मुसा नवौंलाई सबैभन्दा धनी घोषित गरिएको छ।
महान चिनियाँ गुरु लाओ-त्सेले एक पटक माछा पक्रन सिक्नुपर्यो भनेर सोचे। उनले माछा पक्रने छडी बनाए, त्यसमा डोरी र माछालाई लोभ्याउने गँड्यौला झुण्ड्याउने अंकुसे पनि राखे। यति भएपछि उनले नदीमा माछा पक्रन बल्छी थापे।
ज्यामितिको कक्षामा निकै टाठो रोमनको जिन्दगीमा यत्रो भूकम्प गइरहेको एडीले पत्तै नपाएकामा ठूलो चुकचुक माने। हुन पनि अब केही ढिला हुन थाले मिर्गाैलाको समस्याका कारण उनले श्रवणशक्ति गुमाउने सम्भावना पनि बढेको देखियो।
नेपाल विद्युत प्राधिकरणले आफ्नो अठतीसौं वार्षिकाेत्सवकाे अवसरमा प्राधिकरण स्तरीय खुला कविता प्रतियोगिता आयोजना गरेको छ।