८ माघ २०८२ बिहीबार
image/svg+xml

निर्वाचनमा भरपर्दो सुरक्षा योजनाका साथ प्रहरी परिचालन गर्न महानिरीक्षक कार्कीको निर्देशन

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन गर्न निर्देशन दिएका छन्।

खेलकुद पाठ्यक्रम विकासका लागि समझदारी

पाँच वर्षे अवधिका लागि मान्य रहने यो समझदारीपत्रलाई संस्थागत सहकार्य, शैक्षिक उत्कृष्टता र राष्ट्रिय प्राथमिकताअनुसारको खेलकुद शिक्षा विकासतर्फको महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ।

अदालतमा भक्कानिए बेलायती राजकुमार ह्यारी, भने : मिडियाले श्रीमतीको जीवन 'नर्क' बनाए

बुधबार लन्डनको उच्च अदालतमा आफ्नो बयानका क्रममा बेलायतका राजकुमार ह्यारी भक्कानिएका छन्।

राजीव खत्री, माधव नेपाल र रेशम चौधरीसहित पाँचजना उम्मेदवारविरुद्ध उजुरी

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका पाँच जनाविरुद्ध उजुरी परेको छ।

सुनचाँदीको मूल्य घट्यो

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६९५ र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

पल शाह अभिनित फिल्म ‘आ बाट आमा’को ट्रेलर रिलिज

ग्रामीण परिवेशका आमाबाबु र सन्तानबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेर फिल्मका निर्देशक चन्द्र पन्तले कथा बुनेका छन्।

‘पेन्सन पट्टा’ को छायांकन ३३ दिनमा प्याकअप

चरित्र अभिनेता माओत्से गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘पेन्सन पट्टा’ को सम्पूर्ण छायांकन प्याकअप भएको छ।

निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापनसम्बन्धी छलफल

निर्वाचन आयोगको कार्यालय कान्तिपथमा बुधबार निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापनसम्बन्धी छलफल सम्पन्न भएको छ।

नेपाललाई नेदरल्यान्डले दियाे १४१ रनकाे लक्ष्य

काठमाडौंमा जारी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत खेलमा घरेलु टोली नेपाललाई नेदरल्यान्डले १४१ रनकाे लक्ष्य दिएकाे छ।

‘राजनीति सधैं सरल हुदैन, सबै परिस्थितिमा तयार हुनुपर्छ’

नेपाली कांग्रेसका नेता किशोरसिंह राठौंरले राजनीति सधैं सरल नहुने बताएका छन्।

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोड बढीको पेट्रोलियम पदार्थ आयात

चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म पूर्वी नाका काँकरभिट्टाबाट रु नौ अर्ब ७७ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ।

जुम्लाबाट एक्ली महिला उम्मेदवार विनीता कठायत

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जुम्लाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की विनीता कठायत एक्ली महिला उम्मेदवार बनेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्