सबैकाे राेजाइ: सिस्नोको पाउडर र बाँकोको गुन्द्रुक
यही पुस ११ देखि धवलागिरि बहुमुखी क्याम्पस प्रांगणमा सुरु सातौं बागलुङ महोत्सवमा स्थानीय उत्पादन आगन्तुकको रोजाइमा परेका छन्।
यही पुस ११ देखि धवलागिरि बहुमुखी क्याम्पस प्रांगणमा सुरु सातौं बागलुङ महोत्सवमा स्थानीय उत्पादन आगन्तुकको रोजाइमा परेका छन्।
त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित पकनाजोलस्थित पिपल्स क्याम्पसले अनेक उकाली–ओरालीका यात्रा पार गर्दै ४२औँ स्थापना दिवस मनाएको छ।
काठमाडौंको पकनाजोलस्थित पिल्पस क्याम्पसले ४२औं वार्षिकोत्सव मनाएको छ।
पोखराको धार्मिक एवं पर्यटकीय क्षेत्र छोरेपाटनमा सञ्चालित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस स्थापनाकालदेखि छोरीबुहारी अध्ययन गर्ने थलो बन्दै आएकाे छ।
पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका आंगिक कलेजहरूमा समेत सिटभन्दा न्यून विद्यार्थी भर्ना भएपछि सरोकारवालाहरूले सरकारको गलत नीतिलाई दोष दिएका छन् ।
युथ अफ टीकापुरले शनिबार कैलाली मल्टिपल क्याम्पसलाई हराउँदै तीन जितका साथ लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को सेमिफाइनलमा स्थान बनाएको छ।
महेन्द्र बहुमुखी क्याम्पस धरानका स्ववियु सभापति युवराज राई (अलौकिक) माथि घरेलु हतियारसहित आक्रमणको प्रयास भएको छ।
सहप्राध्यापक डा. सुशील यादवले समाजशास्त्र पढाउँदै आएको ३० वर्ष भयो । उनी बढुवाका लागि अन्तर्वार्ता परीक्षा दिन राजधानी आउँछन् । जब परीक्षा दिने दिन नजिकिन्छ, विद्यार्थी संगठनले विश्वविद्यालयको सेवा आयोगमा तालबन्दी गरिहाल्छन् ।
शिक्षाविद् एवं त्रिविका पुर्व उपकुलपति केदारभक्त माथेमाका इन्जिनियरिङ्ग अध्ययन संस्थानमा देखिएको पछिल्लो विवादबारे आफ्नो प्रतिक्रिया दिदै भन्छन, ‘यो गरिबहरुको पहुँचमा रहेको विश्वख्याति कमाएको सार्वजनिक संस्थान हो।
महेन्द्ररत्न क्याम्पसले चीनको हाङझाउमा हुने १९औं एसियाली खेलकुदमा सहभागी हुने आफ्ना तीन विद्यार्थी खेलाडीलाई मंगलबार एक कार्यक्रमबीच बिदाइ गरेको छ।
भारत सरकारको सहयोगमा निर्मित संखुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण पब्लिक क्याम्पस भवनको उदघाटन गरिएको छ।
समितिमा थापाथली, पुल्चोक इन्जिनियरिङ क्याम्पसका स्ववियु सभापतिहरू पनि सदस्य छन्।
इलाम चियाबारीबीचमा महेन्द्ररत्न बहुमुखी क्याम्पस छ। करिब पाँच सय मिटरमा रहेको इलाम चोक बजारमा कोरियन भाषा प्रशिक्षण केन्द्र छ । नेपालमै पहिलो पटक चिया रोपिएको बगानकै बिचमा मंगलबार आयोजित बहसमा एक छात्राले प्रश्न तेस्र्याइन्– ‘यहाँ नजिकैको मरब क्याम्पसमा तीन सय विद्यार्थी भर्ना भइसक्दा नसक्दै चोक बजारको कोरियन भाषा प्रशिक्षण केन्द्रमा पाँच हजारको भर्ना नाघिसकेको हुन्छ ।अब हामी मरब क्याम्पस भर्ना होऔँ कि, कोरियन भाषा कक्षामा ?’
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले दलहरू मिलेर प्रदेश चलाउनुको विकल्प नरहेको बताएका छन।
चितवन र आसपासका जिल्लाका छात्राको आकर्षण कन्या क्याम्पसतर्फ रहेको छ। यहाँको मैयादेवी कन्या क्याम्पसमा अध्ययनरत छात्रामध्ये आधा चितवन बाहिरका छन्।