कामना बैंकद्वारा भक्तपुर बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम
कामना सेवा विकास बैंकले भक्तपुर नगरपालिका १७ दुधपाटीस्थित भक्तपुर बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
कामना सेवा विकास बैंकले भक्तपुर नगरपालिका १७ दुधपाटीस्थित भक्तपुर बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
कठिनाइलाई झेलेर अपांगता भएका कतिपय विद्यार्थी आफ्नो शिक्षाको सपना पूरा गर्न तम्सिरहेका छन्।
दुई क्याम्पस प्रमुख रहेपछि भक्तपुरकै सबैभन्दा पुरानो भक्तपुर बहुमुखी क्याम्पस दूधपाटी भक्तपुरमा विवाद भएको छ।
बाराको श्रीगढीमाई बहुमुखी क्याम्पसलाई विभिन्न दाताले ५६ लाख रुपैया बराबरको १४ कठ्ठा जग्गा दान गरेका छन्।
परराष्ट्रमन्त्री एनपी साउदले मुलुकमा अहिले रोजगारी सिर्जना गर्ने खालको शिक्षाको आवश्यकता भएको बताएका छन्।
किरात राई विद्यार्थी संघ उदयपुरको अध्यक्षमा मुना राई चयन भएकी छिन्। शनिवार गाईघाटस्थित टाउन हलमा सम्पन्न आर्ठाैँ जिल्ला सम्मेलनले त्रियुगा जनता बहुमुखी क्याम्पसमा अध्ययनरत राईको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो।
महानगरले चलाएको अभियानबाट बिहीबार (आज) सम्ममा सडकपेटिमा फोहोर फाल्नेहरुबाट सवा ९ लाख भन्दा बढी राजश्व संकलन भएको छ।
सरकारले माओवादीका अयोग्य लडाकुलाई रकम बाँड्न लागेको भन्दै अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ।
राजा महेन्द्रको शासनकाल २०२८ सालमा स्थापना भएको चितवनको रामपुरस्थित नेपालको एक मात्र कृषि तथा वनविज्ञान अध्ययन संस्थान हो।
उच्च अदालत पाटनले रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर), नेपाल कमर्श क्याम्पस र पाटन संयुक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन अन्तरिम आदेश जारी गरेको छ।
विश्वविद्यालय तहमा विद्यार्थी संख्या वर्षेनी ओरालो लाग्दो छ। १२ कक्षा उत्तीर्ण हुनासाथ विद्यार्थीहरु अध्ययन वा वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा जाने क्रम दिनहुँ बढिरहेको छ। यसले युवा जनशक्ति पलायन त भएको छ नै शिक्षामा गुणस्तर कायम हुन नसक्दा पनि यस्तो अवस्था आएको भन्दै शिक्षा क्षेत्रका जानकारहरुले चिन्ता जनाउन थालेका छन्।
दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका मनोज डिसी निर्वाचित भएका छन्।
अनेरास्ववियुले निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएपछि नेपाल विद्यार्थीसंघ नेविसंघका विद्यार्थीले आन्दोलन गरेपछि भिड नियन्त्रण गर्ने क्रममा विद्यार्थी र प्रहरी विच झडप भएको हो।
निर्वाचन अधिकृत टिकाराम रिजालले आज एक विज्ञप्ती जारी गर्दै विद्यार्थीका अवरोधका कारण तोकिएको समयमा निर्वाचन गर्न नसक्ने जानकारी गराएका हुन्।
पाणिनी बहुमुखी क्याम्पसमा संयुक्त विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन्। शुक्रबार बिहान क्याम्पस प्रशासनको भवनमा तालाबन्दी गरेको विद्यालय प्रशासनले जनाएको छ।