१० मंसिर २०८१ सोमबार
image/svg+xml

सुधारिएको चुलो वितरण

पछिल्लो समय गाउँका गृहिणीहरू धुवाँरहित सुधारिएको चुलोमा खाना पकाउन आकषिर्त भएका छन्। परम्परागत चुलोका कारण स्वाथ्यमा असर पर्ने भएपछि उनीहरुलाइ नगरपालिकाले निशुल्क सुधारिएको चुलो वितरण गरेको छ।

तीन वर्षपछि राष्ट्रिय परिचयपत्र वितरण

फाराम भरेको तीन वर्षमा बल्ल ‘राष्ट्रिय परिचयपत्र’ वितरण गरिएको छ। २०७७ असोज सुरुदेखि थालिएको फाराम भर्ने क्रम हालसम्म जारी रहेको परिचयपत्र (आइकार्ड) भने साउन अन्तिममा मात्र आएको हो।

२ महिनामा पौने ३ करोड वितरण

मुलुक आर्थिक मन्दीबाट गुज्रिएका बेला सरकारले दुई महिनामा २ करोड ७५ लाख ५० हजार रूपैयाँ आर्थिक सहायता बाँडेको छ। मन्त्रिपरिषद्को निर्णयबाट आर्थिक सहायता शीर्षकमा गत जेठ र असारमा सो रकम बाँडेको हो। जेठमा ३५ लाख र असारमा २ करोड ४० लाख ५० हजार रूपैयाँ बाँडेको छ।

पहिरो पीडितका लागि राहत संकलन र वितरण तीव्र

ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले ताप्लेजुङका बाढी तथा पहिरो पीडित एवम् प्रभावितका लागि साढे ११ लाख हाराहारी रकम संकलन गरेको छ।

ठेचोका सुकुम्वासीलाई निस्सा वितरण

गोदावरी नगरपालिका–१२ ठेचोका सुकुम्वासीहरुलाई निस्सा वितरण गरिएको छ। गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र वडा १२ का अध्यक्ष जगत महर्जन, जिल्ला समन्वय समिति सदस्य शोभा केसी सहितको उपस्थितिमा भूमि आयोग जिल्ला समिति ललितपुरले ठेचोका पाँचजना भूमिहीन सुकुम्वासीहरुलाई निस्सा वितरण गरेको हो।

सन्धिखर्क नगरपालिकाले कैदिबन्दीलाई दियाे फ्रिजदेखि टर्च लाइटसम्म

अर्घाखाँची कारागारका कैदिबन्दीलाई सामग्री हस्तान्तरण गरिएको छ। सन्धिखर्क नगरपालिकाले कैदिबन्दीका मागका आधारमा सामग्री हस्तान्तरण गरेको हो।

वीरगन्जमा खानेपानीको हाहाकार : ट्याङ्करबाट टोलटोलमा पानी वितरण गरिँदै

खानेपानीको ठूलो समस्या भोग्दै आएका महानगरवासीलाई वीरगन्ज महानगरपालिकाले ट्याङ्करबाट टोलटोलमा पानी वितरण गर्ने कार्यलाई तीव्रता दिएको छ। महानगरले ट्याङ्करबाट पानी वितरण गर्नुका साथै विभिन्न स्थानमा अस्थायी ट्याङ्की नै राखेर पानी वितरणको व्यवस्था मिलाएको हो।

राजस्व सङ्कलन र वितरणमा पारदर्शीताको लागि सरकारी सहभागिताको माग

एफएम रेडियोहरूले गीत सङ्गीतका स्रष्टाहरूका लागि आफूहरूले बुझाउने गरेको राजस्वमा पारदर्शीताको लागि सरकारी सहभागिता हुनुपर्ने माग गरेका छन्। सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब), ब्रोडकास्टिङ एशोसिएशन अफ नेपाल ९बान० र रेडियो ब्रोडकास्टर्स फोरम (आरबीएफ)ले आज ललितपुरमा पत्रकार सम्मेलन गरी पारदर्शीताको लागि सरकारको सहभागिताको माग गरेका हुन्।

महिन्द्राको जेनेरेटर विराटनगरमा

विराटनगरमा महिन्द्रा पावरोल जेनेरेटरको बिक्रीवितरण सुरु भएको छ। महिन्द्रा कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी ग्रुपमार्फत विराटनगरमा एमएस प्याक्टले बिक्रीवितरण सुरु गरेको हो।

छात्राहरूलाई प्रोत्साहित गर्न ८ सय ५१ वटा साइकल वितरण

पठनपाठनमा सहजताका लागि कपिलवस्तुको दक्षिण क्षेत्रमा पर्ने शुद्धोदन गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत ८ सय ५१ जना छात्राहरूलाई साइकल हस्तान्तरण गरिएको छ।

किसानलाई घाँसका बिरुवा वितरण

पशुपालनलाई व्यवस्थित गर्ने उद्देश्यले पाल्पाको रामपुर नगरपालिकाले किसानलाई उन्नत जातका घाँस बिरुवा वितरण गरेको छ।

४ सय जना दलित बालबालिकाले पाए विद्यालय पोसाक

पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं. ५ महुवनका ४ सय जना दलित बालबालिकाले विद्यालय पोसाक पाएका छन्। अमेरिकामा बस्दै आएका एक नेपाली दम्पतीले पर्साको ग्रामीण भेगका सामुदायिक विद्यालयमा अध्ययनरत दलित बालबालिकालाई शनिबार पोसाक वितरण गरेका छन्।

अतिरिक्त शुल्क नउठाउन टेलिभिजन प्रशारण संस्थालाई निर्देशन

टेलिभिजन कार्यक्रम वितरण गर्ने संस्थाले उपभोक्तासँग अतिरिक्त शुल्क उठाएको गुनासो आएपछि सरकारले शुल्क उठाउने कार्य तत्काल बन्द गर्न निर्देशन दिएको छ।

किसानलाई बाँदर धपाउने बन्दुक निःशुल्क वितरण

बन्दीपुर गाउँपालिकाले बाँदरका कारण पीडित कृषकलाई बाँदर धपाउन ३० बन्दुक निःशुल्क वितरण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्