२३ वैशाख २०८१ आइतबार
image/svg+xml

बच्चाको डाइपर बनाउन छाड्दै जापानी कम्पनी

जापानमा जन्मदर घट्दै गएपछि जापानी कम्पनीले बच्चाका लागि डाइपर बनाउन छाडेका छन्। बरु कम्पनीहरूले वयस्क र वृद्धवृद्धाहरूको आवश्यकता पूरा गर्र्ने उत्पादनतर्फ ध्यान दिन थालेका छन्।

सहरी मोहले घट्दैछन् गाउँका विद्यालयमा विद्यार्थी

बसाइँसराइ र बेरोजगारी समस्याका कारण काभ्रेपलाञ्चोकका गाउँका विद्यालयहरुमा विद्यार्थी घट्दै जान थालेका छन्।

मनाङको तापक्रम माइनस २२ डिग्री सेल्सियस

हिमाली जिल्ला मनाङको तापक्रम दैनिकरूपमा घट्दै गएको छ। माघ लागेसँगै यहाँको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ। दिउँसोको समयमा नै यहाँको तापक्रम माइनस १२ पुग्दछ। हिमपात कम भए पनि चिसो अत्यधिक बढेको छ।

माइनस १६ डिग्रीमा झर्‍यो मनाङको तापक्रम, बेँसी झर्न थाले स्थानीय

मङ्सिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ।

बाँस र निगालोबाट बनेका सामग्रीको व्यापार घट्दै

पोखरा महानगरपालिका-१ पुरानो टुँडिखेल क्षेत्रमा शनिबार दिनभर दसैँ मेला लाग्यो। यहाँ अन्य सामग्रीभन्दा बाँस र निगालोबाट बन्ने घरेलु सामग्री धेरै देखिन्थ्यो।

सौराहामा घट्दै हात्ती सफारी पर्यटनमा असर

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडा भन्छन्, ‘सौराहा आउने ९० प्रतिशत हात्तीको गतिविधि अवलोकन गर्न आउँछन्। कोही छावासँग खेल्छन्। कोही सफारीमा जान्छन्’, उनले भने, ‘तर हात्ती घट्दै गएपछि पर्यटनमा ठूलो घाटा छ।’

मुद्दा घट्दै र क्षमता गुमाउँदै

‘लामो समय ढिलाइ गरेर तोक लाग्यो त्यसपछि मुद्दा दर्ता भयो, दर्ता भएको ३ महिना बितिसक्दासमेत अहिले सम्म पेशी नहुँदा बहस भएको छैन।’

साताभरिमा नेप्सेपरिसूचक १७३ अंकले बढ्यो

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार, मंगलबार बिहीबार तीन दिन १७३. ६१ अंकले सेयर बढेको छ।

उदयपुरमा कोभिडका बिरामी घट्दै

गएको सातादिनयता १ जना, २ वा शून्य संक्रमण देखिदै आएको र दिनदिनै कम हुँदै गएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।

जोखिम नघट्दै विद्यालय खोल्न हतारो

कोभिड–१० (कोरोना भाइरस) तिव्ररुपले फैलिएपछि बन्द भएका विद्यालय सञ्चालन गर्न पाउने जिल्ला प्रशासन कार्यालयको निर्णय हतासको निर्णय भएको अभिभावकहरुको भनाइ छ।

अस्पतालमा सङ्क्रमितको चाप घट्दै

कोरोना सङ्क्रमितको उपचारमा सक्रिय यहाँस्थित महाकाली प्रादेशिक अस्पतालमा सङ्क्रमितको सङ्ख्या धेरैले घट्दै गइरहेको अस्पतालले जनाएको छ।

भारतमा कोरोना संक्रमितको संख्या घट्दै

कोरोना कहरको दोस्रो लहरमा सबैभन्दा बढी प्रभावित भएको भारतको राजधानी दिल्ली र मुम्बइमा पछिल्लो केहि सातायता सुधार भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्