बागलुङको विकट क्षेत्रका सडक कालोपत्रे गरिँदै
ट्रयाक खुलेको १० वर्षसम्म पनि सडक स्तरोन्नति नहुँदा जोखिम मोलेर यात्रा गर्दै आएका नागरिक कालोपत्रे हुने भएपछि हर्षित भएका छन्।
ट्रयाक खुलेको १० वर्षसम्म पनि सडक स्तरोन्नति नहुँदा जोखिम मोलेर यात्रा गर्दै आएका नागरिक कालोपत्रे हुने भएपछि हर्षित भएका छन्।
भारतसँग जोडिएको नेपालगञ्ज १५ पिप्रहवा र १६ को जयसपुरमा हालसम्म पक्की सडक छैनन्।
गोरखामा ३५ किलोमिटर पक्की सडक थपिने भएको छ। ढुंगागाढे–बुंकोट १२ किलोमिटर र चोरकाटे–चित्रेपोखरीको १० किलोमिटर थपहुने पूर्वाधार विकास कार्यालयले जनाएको छ। गोरखा–फिनाम सडक खण्डको चारसहित २६ किलोमिटर सडक प्राथमिकतामा परेको योजना हो।
गोरखामा ३५ किलोमिटर पक्की सडक थपिने भएको छ । ढुङ्गागाढे–बुङकोट १२ किलोमिटर र चोरकाटे– चित्रेपोखरीको १० किमि थप हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
कपिलवस्तुको महाराजगंज नगरपालिकाले आर्थिक वर्ष २०७७।०७८ को १ अर्ब ७ करोड बराबरको बार्षिक बजेट प्रस्तुत गरेको छ ।