१४ आश्विन २०८१ सोमबार
image/svg+xml

मेडिकल शिक्षामा बेथिति: रकम फिर्ता माग गर्दै विद्यार्थी आन्दोलनमा

मेडिकल प्रथम वर्षको ६ पटकको अवधि बढाएर आठपटक र दोस्रो वर्षको चार पटकको अवधि बढाएर ६ पटकसम्म परीक्षामा सामेल हुन पाउने व्यवस्था कार्यान्वयन गर्नु पर्ने र भर्ना हुँदा कलेजहरूले विद्यार्थीबाट असुलेको एकमुष्ठ रकम प्रमाणको आधारमा डिन कार्यालयमार्फत फिर्ता गराउनुपर्ने माग छ।

सम्झौता तोड्न स्थानीय बासिन्दाको माग

साकेला गाउँपालिकाका स्थानीय बासिन्दाले मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने चखेवाभञ्ज्याङ-सेखुवा (१० किलोमिटर) सडकखण्ड कालोपत्र योजनाको ठेक्का तोड्न माग गरेका छन्।

अवैध व्यापार रोक्न परिसंघको माग

नेपाल उद्योग परिसंघले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग भेटवार्ता गरेर खुला सीमा क्षेत्रबाट हुने अवैध व्यापार रोक्न अनुरोध गरेका छन्।

कमिसन वृद्धि फुकुवा गर्न पेट्रोलियम व्यवसायीको माग

पेट्रोलियम व्यवसायीहरूले पेट्रोलियम पदार्थको मूल्य अनुरूप नै कमिसनमा वृद्धि गरिनुपर्ने माग गरेका छन्।

जुम्लाका कैदीबन्दीलाई खेलकुद सामाग्री

जुम्लाका कैदीबन्दीलाई खेलकुदका सामाग्री उपलब्ध गरिएको छ। जिल्ला खेलकुद विकास समिति जुम्लाले कैदीबन्दीलाई खेलकुदका सामाग्री उपलब्ध गराएको हो।

‘माग र आपूर्ति चक्र प्रभावित’

बजारमा सिमेन्टको माग ह्वात्तै घटेपछि सिमेन्ट उद्योगले उत्पादन कटाएर ४० प्रतिशत मात्र उत्पादन गरेका हुन्।

उत्कृष्ट करदाता सम्मानित

सरकारले कर दिवसको अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ। राष्ट्रिय कर दिवसको अवसर पारेर सबैभन्दा धेरै कर तिर्ने उद्योगी व्यवसायीलाई बुधबार सम्मान गरेको हो।

शान्ति सम्झौताले बिर्सेकाहरू

विस्तृत शान्ति सम्झौता सम्पन्न भएको १७ वर्षसम्म द्वन्द्वपीडितका मागबारे सम्बोधन गरिएन। पीडितका मागमा सम्वोधन हुन सकेको भए अहिले त्यसले भिन्न परिणाम दिन सक्थ्यो।

नेपालमा उत्पादित क्यान्सरको औषधि भारतमा माग

पछिल्लो चरणमा सन् २०१२ पछि अन्तराष्ट्रिय स्तरमा पत्ता लगाइ उत्पादन सुरु भएको क्यान्सरका ट्याब्लेट औषधिहरु सबै देशहरुले उत्पादन गर्र्ने अनुमति नपाइसकेको स्थितिमा नेपाल तेस्रो विश्वको देश भएकोले प्याटेन्ट राइट शुल्क बिना नै उत्पादन अनुमति पाएको हो।

प्रतिभा माविमा विज्ञान सामाग्री प्रदर्शनी

दसैं–तिहारको एकमहिने छुट्टिमा अधिकांश शैक्षिक संस्थाले विद्यार्थीलाई गृहकार्य दिए। बिदाको समयमा विद्यार्थीलाई पठनपाठनमा लगाईराख्न गृहकार्य दिएको विद्यालयले बताउँदै आएका छन्। तर, यहाँको प्रतिभा माविले भने गृहकार्य बाहेक विज्ञान सामाग्री बनाउन र व्यवसायिक योजना तयार पार्न लगायो।

राजधानीमा कहिले आउँछ मेलम्चीको पानी?

डक बनाएर पानी ल्याउन सहयोग गरेपछि सङ्घीय सरकारले २०७८ साल असार १ गतेको बाढीबाट क्षति भएको मुहानस्थलका संरचना बनाउन वास्ता नगरेकाको गाउँपालिकाका अध्यक्ष निमाग्याल्जे शेर्पाले राससलाई बताए।

बाँस्कोटा र हुमागाईंबीच कडा र रोचक प्रतिस्पर्धा

खासगरी काभ्रेको क्षेत्र नं २ मा नेकपा (एमाले)का उम्मेदवार गोकुल बाँस्कोटा र नेपाली कांग्रेसका शिव हुमागाईको प्रतिस्पर्धा रोचक तथा चासोको विषय भएको छ।

दक्षिण फिलिपिन्समा भीषण बाढीः १३ जनाको मृत्यु

कैयौं शहरहरुमा रातभरी परेको भीषण वर्षाका कारण शुक्रबार कम्तीमा १३ जनाको मृत्यु हुनुको साथै अन्य धेरै बेपत्ता भएका स्थानीय अधिकारीहरले जानकारी दिएका छन्।

त्रिवि र प्रतिष्ठानबीच स्वास्थ बिमा सम्झौता

महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीहरूलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बिमा सेवा उपलब्ध हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्