१४ आश्विन २०८१ सोमबार
image/svg+xml

नक्कली शरणार्थी प्रकरणः गम्भीर छानबिन गर्न सांसदको माग

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्नुहुने सांसदले अहिले चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणलाई गम्भीररुपमा छानबिन गरिनुपर्ने माग राखेका छन्।

योजना माग्न सिंहदरबारमा भिड

गाउँ गाउँमा सिंहदरबार भन्ने नारा व्यवहारमा उल्टो देखिएको छ। गाउँ गाउँमा सिंहदरबार चलाएका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्यहरूसमेत अहिले योजना माग्न प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा जम्मा हुन लागेका छन्।

जलवायु वित्तलाई बजेट प्रक्रियामा समावेश गर्न माग

राष्ट्रिय बजेट प्रक्रियामा जलवायु वित्तलाई समावेश गर्न र आन्तरीकरण गर्न जलवायु परिवर्तन र विकास क्षेत्रमा काम गर्दै आएका ११ संस्थाले माग गरेका छन्।

वामदेवकाे मुद्दामा दुई वर्षपछि बहस नाेट माग्दै सर्वाेच्च

सर्वोच्च अदालतले राष्ट्रियसभा सदस्य वामदेव गौतमविरुद्ध परेको रिट निवेदनमा बहस नोट मगाउने आदेश गरेको छ।

उपनिर्वाचन शान्तिपूर्ण ६० प्रतिशत मत खस्यो

प्रतिनिधिसभा सदस्यका तीन रिक्त सिटका लागि आइतबार भएको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

ऋणको नियमन

राज्यको एउटा ठूलो संस्थानको आग्रह कर्मचारी र जनताको सम्पत्ति लिएर बसेका दुवै कोषले पूरा गर्लान् वा नगर्लान् यसै भन्न सकिने अवस्था छैन।

प्रज्जवलनशील परिस्थिति

वर्तमान राजनीतिक व्यवस्थाले आमनागरिकको सुख/सुविधामा ध्यान दिँदै समग्र सुधार गर्न ढिला हुँदै गएको देखिन्छ।

कृषकलाई माछाका भुरा वितरण

म्याग्दीका कृषकलाई ३३ हजार माछाका भुरा वितरण गरिएको छ। भेटेरिनरी अस्पताल, पशु सेवा विज्ञ केन्द्र, बेनी नगरपालिका र धौलागिरि गाउँपालिकाले कृषकको माग अनुसार भुरा वितरण गरेका हुन्।

आजबाट हरवाचरवाको अधिकार यात्रा

मधेस प्रदेशका मुक्त हरवाचरवाले न्यायिक पुनःस्थापनाको माग गर्दै आजदेखि पाँच दिने अधिकार यात्रा सुरु गर्दैछन्।

मिटरब्याज पीडित काठमाडौंमा

सरकारसँग न्यायको माग गर्दै आठ जिल्लाका मिटरब्याज पीडितहरू काठमाडौं आइपुगेका छन्। ११ दिन पैदलयात्रा गरेर आइतबार राजधानी आइपुगेका हुन्।

नाट्टा कार्यालयमा पुनः तालाबन्दी

नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कार्यालयमा लागेको तालाबन्दी मंगलबार खुला गरिएको भए पनि बुधबार पुनः ताला लगाइएको छ।

सामान्य बाली असामान्य उपलब्धि

अचेल रैथाने कृषिबालीको माग बढ्न थालेको छ। प्रायः यस्तो बालीका बारेमा कमै जानकारी हुन्छ र माग पनि हुँदैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्