२८ पुस २०८१ आइतबार
image/svg+xml

यसरी बरामद गरिएको थियो सुन (भिडियोसहित)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै १४ किलो सुन बरामद गरिएको छ। विमानस्थल भन्सार कार्यालयले बिहीवार मध्यरातमा झन्डै १४ किलो सुन बरामद गरेको हो।

एक हप्ताको निगरानी पछि सुन समात्यौँः महानिर्देशक पौडेल

सुन आउँदैछ भन्ने सूचना पाएर एक हप्तादेखि निगरानी गर्दै आएको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले नागरिक न्यूजलाई जानकारी दिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै १४ किलो सुन बरामद

विमानस्थल भन्सार कार्यालयका अनुसार बिहीवार राति झन्डै १४ किलो सुन बरामद गरिएकोहो।

दतात्रयस्थित पुजारी मठ पुनःनिर्माण हुने

भक्तपुर नगरपालिका वडा नं ९ दत्तात्रयस्थित पुजारी मठ पुनः निर्माण हुने भएको छ। मठ पुनः निर्माण विषयमा सम्बन्धित सरोकारवाला र स्थानीयबिच आज छलफल कार्यक्रम भएको छ।

सर्वोच्चका लागि सिफारिस ६ न्यायाधीशको सुनुवाइ मंसिर २७ देखि

सर्वोच्च अदालतका लागि सिफारिस ६ न्यायाधीशको सुनुवाइ संसदीय सुनुवाइ समितिले मंसिर २७ गतेदेखि गर्ने भएको छ।

सुन गाल्ने कारखानाबाट झण्डै आठकिलो सुन बरामद

अवैध सुनको कारोबार गरेको आरोपमा पक्राउ परेका न्युरोडस्थित ओमपाल गोल्ड शपका सञ्चालक पदमप्रसाद पाण्डेसँग प्रहरीले झण्डै आठ किलो सुन बरामद गरेको छ।

लगातार किन बढी रहेको छ सुनको मूल्य ?

पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्ने क्रममा छ।केही दिन यताको सुनको बजार भाउ हेर्ने हो भने नेपालको इतिहासमै सर्वाधिक रह्यो।

जन्मकैदको फैसलाले पीडित आमाहरूको अनुहारमा छाएको खुशी...

मङ्गलवार जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासले जब सोती घटनाको फैसला सुनायो, तब उर्मिलाले छोराको आत्माले शान्ति पाएको अनुभूति गरिन्।

थुनामा रहेका राहुलसँग बयान लिँदै सुन प्रकरण छानबिन समिति

समितिले पुर्पक्षका लागि थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई बयानका लागि बोलाएको छ।

एकै दिनमा चाैबीस सय रुपैयाँ घट्यो सुनको मूल्य

चुलिदै गएको सुनको मूल्य मंगलबार एकाएक घटेको छ। सुनको मूल्य एक तोलामा २४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रस्तावित न्यायाधीशविरुद्ध १० वटा उजुरी

सर्वोच्च अदालतमा प्रस्तावित ६ जना न्यायाधीश विरुद्ध संसदीय सुनुवाइ समितिमा १० वटा उजुरी परेको छ । तीन जना विरुद्ध भने एक वटा पनि उजुरी परेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्