सडक दुर्घटना हुँदा १५ जनाको मृत्यु
मध्य प्रदेश अन्तर्गत मण्डला जिल्ला बिछिया इलाकामा गाडी अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो।
मध्य प्रदेश अन्तर्गत मण्डला जिल्ला बिछिया इलाकामा गाडी अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो।
१३औं पुष्पलाल स्मृति राष्ट्रिय र्याङकिङ ब्याडमिन्टन प्रतियोगिताको शीर्ष ८ वरीयताबीचको सेमिफाइनल समीकरण पूरा भएको छ।
चिप्लिएर लडी घाइते भएका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवाका ५४ बर्षिय सञ्चबहादुर लिम्बूको मृत्यु भएको छ।
चालु आवको माघसम्म भएका दुई ८३ वटा सवारी दुर्घटनामा परी ४६ जना र फागुन १४ गतेसम्म थप तीन गरी ४९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए।
सर्लाहीमा स्कार्पियो जिप र मोटरसाइकल एक आपसमा ठोक्किदा दुईजनाको मृत्यु भएको छ।
ललितपुरकी रसिला महर्जन र एपिएफका प्रिन्स दाहालले १३औं पुष्पलाल स्मृति राष्ट्रिय र्याङकिङ ब्याडमिन्टन प्रतियोगितामा सुखद सुरुआत गरेका छन्।
सेती नदीमा डुबेर बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव भेटिएको छ। आइतबार राती करिब १० बजेतिर पोखरा महानगरपालिका–१७ महतगौडास्थित सेती नदीमा माछा मार्न गएका ५ जनामध्ये २ जना चिप्लिएर डुबेका थिए।
ललितपुरमा ट्याङ्करले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १७ वर्षीया सुहायाङ राई रहेकी छिन्।
पदयात्रामा गएकी एकजना जर्मन युवतीको भीरबाट खसेर मृत्यु भएको छ।
मोरङको बुढीगंगा गाउँपालिका ४ को प्रगति टोलमा भारतीय नम्बर प्लेटको मालवाहक ट्रक पल्टिँदा तीनजना बालबालिकाको मृत्यु भएको छ।
सिरिजङ्गा गाउँपालिका २ आम्बेगुदिनको बारुन्दिन टोलमा घोरेटो बाटो बनाउने क्रममा माथिबाट झरेको ढुङ्गाले लागेर एकजनाको मृत्यु भएको छ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा आज अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
स्वयम्भुमा मृत अवस्थामा फेला परेका तीनजनाको हत्या भएको प्रहरीले प्रारम्भिक आशंका गरेको छ।
कैलालीको टीकापुरमा करेन्ट लागेर होटलमा कार्यरत एकजना कामदारको मृत्यु गएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक(एसपी) नवराज अधिकारीका नागार्जुन नगरपालिका–६ स्वयम्भूमा शवहरू फेला परेका हुन्।