सेनाले गोली हानेर पशु चौपाया मारेकोमा आपत्ती
अध्यक्ष अनसारीले आरक्षमा किसानले चरिचरणका लागि गाई, भैंसी र गोरु लगेको बेलामा त्यसलाई नियन्त्रणमा लिएर काञ्जी हाउसमा राख्नुपर्नेमा त्यसको विपरीत गोली हानेर हत्या नै गर्नु गैरकानुनी काम भएको बताए।
अध्यक्ष अनसारीले आरक्षमा किसानले चरिचरणका लागि गाई, भैंसी र गोरु लगेको बेलामा त्यसलाई नियन्त्रणमा लिएर काञ्जी हाउसमा राख्नुपर्नेमा त्यसको विपरीत गोली हानेर हत्या नै गर्नु गैरकानुनी काम भएको बताए।
प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि भोलि नयाँ दिल्ली जाने भएका छन्।
नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्माले कात्तिक २३ गतेदेखि भारत भ्रमणमा जाने भएका छन्।
आसियानले अप्रिलमा म्यानमारका सेना प्रमुखलाई देशमा जारी हिंसात्मक दमक रोक्न र राजनीतिक बन्दी रिहा गर्न आग्रह गरेको थियो। तर सेनाले द्वन्द्व अन्त्य गर्न पहल नगरेको आसियानले बताएको छ।
पत्रकार चन्दले सत्य र निष्ठावानको पथमा रही आफ्नो व्यक्तिगत सम्पत्ति सिध्याएर सुदूरपश्चिममा पत्रकारिताको विकास गर्न योगदान पुर्याएकाले उनीप्रति सुदूरपश्चिममा सबैको उच्च श्रद्धा रहँदै आएको थियो।
नेपाली सेनामा तेक्वान्दो खेल विधाका रेफ्री दीपेन्द्र ढकाल पाकिस्तानको इस्लामाबादमा आगामी कात्तिक १८ देखि २३ गतेसम्म हुने चिफ अफ आर्मी स्टाफ (सिओएएस) ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको निर्णायक मण्डलमा छनोट भएका छन्।
प्रधानसेनापति प्रभुराम शर्माले द्वन्द्व तथा कर्तव्यपालनाको सिलसिलामा वीरगती प्राप्त सकलदर्जाका एकल महिलासँग जङ्गी अड्डामा आज भेटघाट गरेका छन्।
‘जुम्लामा खेल अभ्यास गरिराखेका खेलाडीले जस्तोसुकै हावापानीमा आयोजना हुने म्याराथनमा सफलता हासिल गर्न सक्छन्। त्यसैले जुम्ला अल्ट्रा खेलकुदको हब हो।’
सेनाको टोलीले हेटौडा उपमहानगरपालिका वडा नं. ३ का बुद्धबहादुर ब्लोन लामालाई पक्राउ गरेको हो।
प्रधानसेनापति थापा अवकाश पाउनु एक महिना पहिलेदेखि बिदामा बसेका कारण शर्माले सरकारको निर्णयअनुसार कायम मुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए। त्यसअघि उनले बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका थिए। उनलाई भदौ ३ गते मन्त्रिपरिषद् बैठकले महारथी दर्जामा बढुवा गरी प्रधान सेनापतिमा नियुक्त गर्न सिफारिस गरेको थियो।
नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।
अन्तरिम सरकारको नेतृत्व गर्ने मुल्लाह मोहमद हसन अखुन्द अमेरिकाको कालोसूचीमा छन्। त्यस्तै, तालिवान सरकारका नवनियुक्त गृहमन्त्री सिराजुद्दिन हक्कानी पनि अमेरिकी गुप्तचर संस्था एफबीआईको मस्ट वान्टेड सूचीमा राखिएका व्यक्ति हुन्।
सामान खरिदमा हुने बदनामीबाट बच्न र गुणात्मक सामान लिन सेनाले सामान खरिद गर्ने र ठेक्का खोल्ने संस्कार अविलम्ब बन्द गर्नैपर्छ।
गएको साता रातारात बेलायती सेना अफगानिस्तानबाट बाहिरिए। तिनका लागि विशेष व्यवस्थाका साथ अफगानिस्तानबाट हतारोमा बाहिरिनु २० वर्षे ‘वार अन टेरर’को पटाक्षेप बन्न पुग्यो।
डोल्पाबाट शहर झर्ने र शहरबाट डोल्पा आउने हवाई र सडक यात्रुहरुको चाप बढिरहेकाले समयमै सबैको चेत खुलोस् र पूर्व सावधानी अपनाउन सकियोस् भनेर दुनै बजार, जुफाल विमानस्थल र त्रिपुराकोट बजारमा र्याली सहितको जनचेतनामूलक कार्यक्रम गरिएको गुल्मपति सेनानी ईश्वर थापाले बताए।