coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

१०४ केजी गाँजासहित एक पक्राउ

नेपाली सेनाले १०४ किलोग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ। सेनाको टोलीले हेटौडा उपमहानगरपालिका वडा नं. ३ का बुद्धबहादुर ब्लोन लामालाई पक्राउ गरेको हो।

राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको सिद्धिबक्स गणबाट निकुञ्ज प्रशासनका कर्मचारीसहित परिचालन भएको टोलीले लामालाई नियन्त्रणमा लिएको नेपाली सेनाले जनाएको छ लामालाई नियन्त्रणमा लिएको नेपाली सेनाले जनाएको छ। निकुञ्जको कोर इलाका भैंसे खोलाबाट पक्राउ गरेका २८ वर्षीय लामाबाट सेनाले १०३.९२ केजी गाँजा, २ थान मोबाइल सेट, २ वटा झोला बरामद गरेको छ।

प्रकाशित: २९ भाद्र २०७८ १२:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App