सुजुकी सुजुकी ई–भिटाराको बुकिङ खुला, सुरुवाती मूल्य कति?
जापानी अटोमेकरले देशमा भित्राएको यो पहिलो प्रिमियम बीईभी हो, जसले नेपाली विद्युतीय गाडी (ईभी ) बजारमा जापानी विश्वसनीयता र उत्कृष्ट इन्जिनियरिङलाई स्थापित गर्ने लक्ष्य राखेको छ ।
जापानी अटोमेकरले देशमा भित्राएको यो पहिलो प्रिमियम बीईभी हो, जसले नेपाली विद्युतीय गाडी (ईभी ) बजारमा जापानी विश्वसनीयता र उत्कृष्ट इन्जिनियरिङलाई स्थापित गर्ने लक्ष्य राखेको छ ।
हालसम्म ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिने जानकारी संघीय संसद् सचिवालयमा गराएका हुन्।
पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमामंगलबारदेखि बुधवारसम्म बसेको बैठकले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनबाट प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित सदस्यहरूलाई प्रशिक्षित गर्ने तय गरेको हो।
न्याय सुलभ पार्न वकिलको शुल्कलगायत विकृति र विसङ्गति फाँड्ने तथा न्यायलाई वकिलको स्वर्ग हुनबाट बचाउनु पर्नेलगायतका विषय प्रतिवेदनमा उल्लेख छ।
कर्णाली प्रदेशका १० जिल्लामा चालु आर्थिक वर्षको आठ महिनामा ८६१ जना क्षयरोगी भेटिएका छन्।
भट्टराईले प्रतिवेदन सरसर्ती अध्ययन गर्दा दुबै दिनका घटनाहरू अपेक्षा गरिएअनुसारकै विवरण समेटिएको बताएका छन्।
यसैबिच, इरान युद्धका कारण चीनलाई केही महत्त्वपूर्ण दीर्घकालीन फाइदा पुगिरहेको विज्ञहरूले विश्लेषण गरेका छन्। ब्रुकिङ्स इन्स्टिच्युसनका फेलो जोन सिजिनका अनुसार अमेरिका मध्यपूर्वमा प्रत्यक्ष युद्धमा व्यस्त रहँदा इन्डो-प्यासिफिक क्षेत्रमा उसको सैन्य ध्यान र शक्ति हटेको छ।
काठमाडौं महानगरपालिकाभित्र १०७ वटा ‘झोले’ विद्यालय रहेको पाइएको छ।
कपिलवस्तुको महारागंजको बर्गदा घटना सम्बन्धमा थप ४ जनालाई पक्राउ गरिएको छ।
यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बुधबार प्रतितोला ४ हजार ९२० रुपैयाँ रहेको चाँदी आज १०० रुपैयाँले घटेर ४ हजार ८२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
लघुकथा समाज नेपालले साहित्यकार भागीरथी श्रेष्ठको ‘पानीको अर्थ’ लघुकथासंग्रह लाेकार्पण गरेकाे छ।
उनले कर्मचारीको काम विज्ञले तयार पारेको विषयलाई कानुनको ढाँचामा मिलाउने मात्र हुनुपर्नेमा जोड दिएका छन्। नीति निर्माणमा कर्मचारीतन्त्रको बढी हस्तक्षेप हुँदा देशले सही गति लिन नसकेको उनको आशय छ।
अमेरिका र इरानबीच सम्भावित वार्ताको खबरहरूबीच खाडीका देशहरूले नयाँ आक्रमणको सूचना दिएका छन्।
जेन-जी आन्दोलनपछि सुशासन र पारदर्शिताको जगमा गठन भएको प्रधानमन्त्री सुशीला कार्की र उनी नेतृत्वको सरकारमा सहभागी भएका मन्त्रीहरू सम्पत्ति विवरण सार्वजनिक नगरी बिदाइ हुँदै छन्।
केन्द्रमा एक जना पशु चिकित्सकको दरबन्दी रहे पनि सुदूरपश्चिम प्रदेश सरकारले पूर्ति गर्न नसक्दा सेवा प्रवाहमा कठिनाइ भएको हो।