सुरु भयो तराई मधेशमा सूर्य उपासनाको पर्व ‘छठ’ को तयारी
तराई मधेशमा मनाइने सूर्य उपासनाको पर्व छठको तयारी सुरु भएको छ। निकै कठिन मानिने छठको तयारी सुरु भएसँगै बजारमा चहलपहल बढेको छ।
तराई मधेशमा मनाइने सूर्य उपासनाको पर्व छठको तयारी सुरु भएको छ। निकै कठिन मानिने छठको तयारी सुरु भएसँगै बजारमा चहलपहल बढेको छ।
दीपावली सकिएसँगै जनकपुरधाममा छठको तयारी शुरु भएको छ।छठ पर्व नजिकिँदै गएपछि जनकपुरधामको विभिन्न पोखरीलाई स्थानीयवासी र क्लबहरूको सहयोगमा विशेषरूपमा श्रृङ्गार्न थालिएको छ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट महिला र बालबालिका बढी प्रभावित भएका छन् र मृत्यु हुनेमा पनि यिनै बढी छन्।
विपद् पूर्वतयारी तथा व्यवस्थापनसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन काभ्रेपलाञ्चोकको धुलिखेलमा हुने भएको छ । आउँदो डिसेम्बर १–३ अर्थात् मङ्सिर १५ देखि १७ गतेसम्म धुलिखेल सामुदायिक अस्पतालमा सम्मेलनको आयोजना गरिने भएको हो।
नेपालले छनोटको आफ्नो पहिलो खेल यमनसँग मंसिर ५ गते खेल्न लागेको हो। खेल दशरथ रंगशालामा साँझ सात बजे हुने एन्फाले जनाएको छ।
नेकपा एमालेले जाजरकोटको भूकम्पमा परी घरबारविहीन भएका पीडितलाई राहत सामग्री वितरणको तयारी गरेको छ।
जाजकरकोटमा गएराती गएको भूकम्पमा परि घाइते भएकाहरुको उपचारका लागि नेपालगन्ज ल्याउने भएपछि नेपालगन्ज बिमानस्थलमा एम्बुलेन्सहरु तयारी अवस्थामा राखिएको छ ।
जाजरकोटलाई केन्द्रविन्दू बनाएर आएको भूकम्पमा परी घाइते भएकाको उपचार ब्यवस्था मिलाउन भेरी अस्पतालले आवश्यक तयारी गरेको छ।
नेपाल सन् २०२६ मा एलडिसीबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदैछ। स्तरोन्नति भएसँगै नेपाली सबै उत्पादनले युरोपका बजारमा शून्य भन्सार सुविधामा प्रवेश पाउने छैनन्। त्यस्तो अवस्थामा नेपालले युरोपको बजार गुमाउन सक्ने प्रक्षेपण गरिएका छन्।
सरकारले इजरायलमा रहेका नेपालीको उद्धारका लागि दुई वटा विमान तयारी अवस्थामा रहेको जनाएको छ।
जनताको जलविद्युत्’ कार्यक्रममा समावेश जगदुल्ला अर्धजलाशयुक्त आयोजनाले भौतिक निर्माणका लागि आवश्यक पूर्व तयारी सुरु गरेको छ। आगामी छ महिनाभित्र भौतिक निर्माणमा जाने तयारीका साथ हाल पूर्वतयारीको काम सुरु गरिएको सो आयोजनाले जनाएको छ।
प्रेस्टिज कार्पेट तीन वर्षअघि बजारमा ल्याएका हौं। कोरोना महामारी अघि नै सुरू हुनुपर्ने योजना केही ढिला भयो। प्रेस्टिज कार्पेटका ग्राहक नेपालभर छन्। बजार हेर्ने हो भने पूरा कार्पेटको ५० देखि ६० प्रतिशत बजार हिस्सा काठमाडौं र पोखरामा छ।
प्रायः सबै अभिमुखी कार्यक्रमको उद्घाटन पार्टी अध्यक्ष उपेन्द्र यादव आफैंले गर्ने गरेका छन्। हरेक उद्घाटन कार्यक्रममा उनले कार्यकर्तालाई आन्दोलनको तयारी गर्न निर्देशन दिने गरेका छन्। उनी बारम्बार भन्छन्, ‘तपाईहरू आन्दोलनका लागि तयारी भएर बस्नुहोस्। कुनै पनि बेला हामी आन्दोलनमा उत्रनुपर्ने हुन्छ।’
अखिल नेपाल फुटबल संघ (एन्फा) घरेलु मैदानमा बिहीबारदेखि सुरु हुने साफ यु–१९ च्याम्पियनसिपको अन्तिम तयारीमा जुटेको छ।
नेपालगन्जमा राजा वीरेन्द्रको सालिक पुनर्स्थापना गर्ने तयारी गरिएको छ। सालिक पुनर्स्थापनामा ‘मातृभूमि नवनिर्माण अभियान’ नेपालले सक्रियता देखाएको छ।