२० आश्विन २०८१ आइतबार
image/svg+xml

राजापुर बर्दिया: साेनाहा र थारूका होमस्टे फर्किदै छन् लयमा

राजापुर नगरपालिका– १ स्थित मुर्गहवा गाउँमा थारू समुदायको गज्जबको होमस्टे छ। कोरोनाअघि चहलपहल हुने मुर्गहवाको होमस्टे लयमा फर्कन खोजिरहेको छ।

बालुवाले छोपेर ९ क्विन्टल गाँजा भारत तस्करी, एक पक्राउ

बालुवाले छोपेर भारत तस्करी गर्न लागेको तयारी गाँजासहित टिपर र चालकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।

सम्भावित ‘युद्ध’को तयारी गर्न सेनालाई किमको निर्देशन

नेता किमले सन् २०२४ का लागि आफ्नो देशको सैन्य, राजनीतिक र आर्थिक नीतिगत निर्णयका लागि तय गरिएको पाँच दिनको पार्टी बैठकको अन्त्यमा लामो भाषणका क्रममा संयुक्त राज्य अमेरिकाको आलोचना गरेका थिए।

डुम्रे–छिर्कन सडक कालोपत्रको चरणमा

पृथ्वी राजमार्गको पोखरा-मुग्लिन सडकअन्तर्गत डुम्रे-छिर्कन ६ किलोमिटर खण्ड कालोपत्रको चरणमा पुगेकोे छ। बन्दीपुर १ नाहलापुलबाट व्यास १२ छिर्कनसम्म कालोपत्रको तयारी गरिएको हो।

अमेरिकी राष्ट्रपति निर्वाचनः सर्वेक्षणमा ट्रम्प अगाडी

अबको १० महिना पछि हुने निर्वाचनका लागि विभिन्न सर्वेक्षणहरू भइरहेका छन्। जसमा ट्रम्पको राम्रो सङ्केत देखिएको छ।

चार वर्षपछि सौराहामा हात्ती महोत्सवको तयारी

कोरोनाका कारण स्थगन गरिएको हात्ती महोत्सव चार वर्षपछि पुनः सुरु गर्न लागिएको छ। सन् २०१८ पछि यस वर्ष हात्ती महोत्सव गर्न लागिएको हो।

विकासशील मुलुकमा स्तरोन्नतिसँगै तयारी पोशाकको निर्यात घट्न सक्ने

नेपालले अतिकम विकसित मुलुक (एलडिसी) को रूपमा विदेशी मुलुकबाट थानको कपडा ल्याएर सिलाइ–बुनाइ गरी युरोपियन युनियन (इयु) र बेलायतलगायतका मुलुकमा शून्य भन्सारमा निर्यात गर्दै आइरहेको छ।

एमालेको संकल्प यात्रा: मिसन-८४ कि मध्यावधिको तयारी?

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मंसिर ६ मा सम्पन्न केन्द्रीय कमिटी बैठकले मंसिर १४ देखि मध्यपहाडी लोकमार्ग यात्रा अभियानलाई कुशलतापूर्वक सम्पन्न गर्ने एउटै अजेन्डा पास गरेको थियो।

बन्दीपुरमा केबुलकार र पाँचतारे होटल

पहाडकी रानी उपनाउँले परिचित बन्दीपुरमा सञ्चालनको अन्तिम चरणमा रहेको केबुलकार र पाँचतारे होटलले यहाँको अर्थतन्त्र सबल बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

जाजरकोटमा अस्थायी संरचना निर्माण गरी पठनपाठन थाल्ने तयारी

कात्तिक १७ गते गएको भूकम्पबाट भत्किएका विद्यालयमा अस्थायी संरचना निर्माण गरेर विद्यालय खोल्ने तयारीमा स्थानीय रहेका छन्।

छठको अन्तिम तयारी:किनमेलमा व्यस्त महिला दिदीबहिनी

रौतहटकी प्रेमकुमारी यादव छठमा व्रत बस्न थालेको १० वर्ष पुग्यो। यस वर्ष पनि उनी व्रतको तयारीमा छिन्।यतिखेर उनी छठपर्वलाई आवश्यक सामग्री जुटाउन नारायणगढ बजारमा व्यस्त देखिन्छिन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्