२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसँग वार्ता गर्न वीपीका आन्दोलनरत पक्षद्वारा अस्वीकार

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत संयुक्त संघर्ष समितिले स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरुको रोहबरमा पदाधिकारीहरुसँग वार्ता गर्न अस्वीकार गरेको छ।

वीपीमा आन्दोलनरत पक्षसँग वार्ता गर्न मन्त्रालयको टोली आउने

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत संयुक्त संघर्ष समितिसँग वार्ता गर्न काठमाडौंबाट स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसहितको एक टोली धरान आउने भएको छ।

राजनीतिकरण अन्त्यको माग गर्दै वीपीका चिकित्सक, कर्मचारीद्वारा वृहत प्रदर्शन

शिक्षा र स्वास्थ्यमा हुने चरम राजनीतिकरण अन्त्यको माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत चिकित्सक, विद्यार्थी, नर्स र कर्मचारीहरुले वृहत प्रदर्शन गरेका छन्।

वीपीका चारै जना पदाधिकारीको कार्यालयमा तालाबन्दी, सबैको राजिनामा माग

पदाधिकारीहरु असक्षम एवं गैरजिम्मेवार भएको भन्दै संघर्ष समितिले प्रतिष्ठानका सबै पदाधिकारीहरुको राजिनामा एवं बहिर्गमनको माग गरेका छन्। यस्तै, प्रधानमन्त्रीकै पहलमा उच्चस्तरीय वार्ता टोलीको गठन गर्न पनि संघर्ष समितिले माग गरेको छ।

उपकुलपति मादक पदार्थ सेवन गरी वार्तामा आएको भन्दै वीपी प्रतिष्ठान तनावग्रस्त

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत पक्षलाई वार्तामा बोलाए पछि उपकुलपति डा.ज्ञानेन्द्र गिरी मादक पदार्थ सेवन गरेर आएको भन्दै मंगलबार प्रतिष्ठान तनावग्रस्त बनेको छ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रमको शुभारम्भ सोमबार

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रमको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन्।

मनसुनी वायुको प्रभाव: तीन दिन वर्षा

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुसँगै देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले हाल देशका अधिकांश भूभागमा बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौँ उपत्यकामा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ।

चुलबुले चुरेमाथि विज्ञानको वक्तव्य

चुरेलाई डर भनेको शायद मानिसको हो किनकि पछिल्लो समय मानिस चुरेको विज्ञानमा हैन विनाशमा रमाउन थालेको छ।

स्थानीय सरकारले विद्यालयको शुल्क सीमा नतोक्दा अभिभावकहरु मर्कामा

समाचारको सारांशस्थानीय सरकार नगर शिक्षा समितिले निजी विद्यालयहरुको शुल्क सीमा नतोकेकोले हालसम्म निजी विद्यालयहरुको नयाँ शुल्क कति भन्ने स्पष्ट छैन

विज्ञापन व्यवसाय : सहकार्यको त्रिवेणी

विश्वमा १६औँ शताब्दीतिर विज्ञापन सुरु भए तापनि नेपालमा भने विज्ञापनको सुरुवात मोक्षसिद्धि पत्रिकाबाट वि.संं. १९१९ मा भएको देखिन्छ तर व्यवस्थितरूपमा भने विज्ञापन एजेन्सीहरू संगठित भई कार्य गर्न लागेका करिव तीन दशक भएको छ।

वीपीमा कालो ढुसी संक्रमित विरामीको जटिल शल्यक्रिया

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कालो ढुसी(ब्लाक फंगस) संक्रमित एक विरामीको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको छ ।

वीपीका महाशाखा–शाखा प्रमुखहरु भन्छन् : चार पदाधिकारी चारतिर फर्कदा समस्या बढ्यो

धरान नागरिक दबाब सञ्जालको आयोजनामा आइतबार भएको अन्र्तक्रियामा प्रतिष्ठानका कर्मचारीहरुले समस्या चार जना पदाधिकारीमै रहेको औल्याएका हुन्।

वीपीका चिकित्सकहरुको आन्दोलनमा कर्मचारी र नर्स पनि मिसिए

अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराएपछि एक चिकित्सकलाई उपकूलपति डा.ज्ञानेन्द्र गिरीले स्पष्टीकरण सोधेको विरोधमा चार दिनदेखि फ्याकल्टी तथा विद्यार्थीहरु आन्दोलित छन्।

कोरोनाको दोस्रो लहरमा एक महिनामा २० वटा जटिल शल्यक्रिया

प्रतिष्ठानका अनुसार कोभिडको दोस्रो लहरको बेला गरिएका ती शल्यक्रियाहरु जटिल किसिमका छन्। तीमध्ये अधिकांश जटिल शल्यक्रियाहरु उपत्यकाभन्दा बाहिर वीपी प्रतिष्ठानमा मात्र भएको प्रतिष्ठानको दाबी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्