८ आश्विन २०८१ मंगलबार
image/svg+xml

नाका खुलेपछि भारतको बजार जोगबनीमा भीड

कोरोनाको महामारी फैलिएसँगै बन्द नाका खुलेपछि किनमेलका लागि नेपाल उपभोक्ताको जोगबनी बजारमा भीड लागेको हो।

भिड छ, व्यापार छैन

यसअघिका वर्षमा काठमाडौंका मुुख्य व्यापारिक क्षेत्रमा किनमेल गर्नेको भिडले बाटो हिँड्नेदेखि यातायात सञ्चालनमा समेत कठिनाइ ल्याएको हुने गरेको भए पनि कोरोनाकै कारण अझै काठमाडौंका सपिङ सेन्टर, मलदेखि फुटपाथसम्म किनमेल गर्नेको तँछाडमँछाड दैखिँदैन। पछिल्लो समय बजारमा केही भए पनि, चहलपहल बढे पनि व्यापारमा भने खासै सुधार नभएको व्यापारीहरू बताउँछन्।

सीमा नाकामा चेकजाँच नहुँदा कोरोना महामारीको जोखिम बढ्दै

कोरोनाको संक्रमण घटेसँगै प्रदेश २ को अस्थायी राजधानी जनकपुरसहित तराई मधेसका सिमावर्ती क्षेत्र उच्च जोखिममा पर्नसक्ने आँकलन गरिएको हो।

अलैंची ठगी गरेको आरोपका मुख्य योजनाकार पक्राउ

अघिल्लो वर्षको पुसमा अलैंची ठगी गरेको आरोपमा तेह्रथुम अठराई वडा नं. ५ घर भइ मोरङ सुन्दरहरैँचा वडा नं. ४ बस्ने ४३ वर्षे सुरेशकुमार भट्टराईंलाई प्रहरीले पक्राउ गरेको हो।

तीनकुने आर्च व्रिज: पप्पुलाई ६ करोड जरिवाना तिर्न ताकेता

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले तीनकुनेस्थित वाग्मती नदीमा कमसल आर्च ब्रिज निर्माण गर्ने ठेकेदार कम्पनी पप्पु कन्सट्रक्सनलाई करिब ६ करोड रूपैयाँ तत्कालै भुक्तानी गर्न निर्देशन दिएको छ।

सीमानाका बन्द, तस्करी निर्वाध

कोभिड महामारी बढ्दै गएपछि २०७६ चैतमा बन्द भएको नेपाल–भारत सीमानाका अझै खुलेको छैन तर मधेसका जिल्लाहरुमा भने सीमानाकाबाट निर्बाध तस्करी भइरहेको छ।

सवारी साधनका लागि सीमानाका खोल्न प्रधानमन्त्री सकारात्मक

प्रधानमन्त्री शेरबहादुर देउवा अहिले आवागमन बन्द रहेको भारतीय सवारी साधन समेत खुल्ला गर्ने गरी साबिक रुपमा सीमानाका खुल्ला गर्न सकारात्मक रहेको बताएका छन्।

सामाजिक विकास मन्त्रीद्वारा दुर्घटनाका घाइतेसँग भेट

सुर्खेतबाट जुम्ला जाँदै गरेको भे१ख २५७४ नम्वरको फोर्स गाडी वीरेन्द्रनगर–२ स्थित रेडियो नेपाल नजिकै दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएका ११ मध्ये पाँच जनाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ।

सीमा नाकामा तस्कर राज

आइतबार मध्यराती लहान नगरपालिका–३ ठाढी चोकबाट इन्स्पेक्टरसहितको टोलीले खैनी(सुर्ती) र चिनीले भरिएको मिनि ट्रक नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लहानमा लग्यो। अँध्यारोमा भारतबाट तस्करी गरी ल्याएको आशंकामा पक्राउ गरिएको उक्त परिमाणको चिनी र खैनीसहितको मिनी ट्रक उज्यालो नहुँदै लहान प्रहरीले छाडिदियो।

नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजना: निर्माण लक्ष्यअनुसार, अहिलेसम्म २१ प्रतिशत भौतिक प्रगति

नेपालको पहिलो सुरुङमार्ग नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजनाको निर्माण कार्य कोभिड–१९ बाबजुद पनि लक्ष्यअनुसार नै निर्माण भइरहेको आयोजनाले दाबी गरेको छ।

औरङ्गजेबको हुकुम

आफू बलियो हुन विदेशीको चरण स्पर्श गर्नेहरू हरेक दल, समाज र क्षेत्रमा छन्। राष्ट्रवादी नजरले हेर्दा ती मिर जाफर हुन्, लेन्डुप दोर्जे हुन् र ‘क्विजलिङ’ नै हुन्।

माथिल्लो सान्जेनको उपकरण जडानका लागि चिनियाँ टोली वैकल्पिक मार्गबाट आउने

इलेक्ट्रोमेकानिकल निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेशन कर्पोरेसनका टोली कोभिडका कारण उतै रोकिएपछि लामो समयदेखि कामअघि बढ्न सकेको थिएन।

एक महिनामा ३१ वटा खाद्य सामग्रीको नमूना परीक्षण

स्थलमार्ग हुँदै आएका खाद्य सामग्रीको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले नमूना परीक्षण गर्ने गरेको छ।

राजस्व संकलन बढ्यो

रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयात बढेसँगै राजस्व संकलन बढेको छ। पछिल्लो केही महिनायता दैनिक ९ वटा चिनियाँ गाडीले सामग्री ल्याउन थालेपछि राजस्व संकलनमा वृद्धि भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्