कोशेलीमा अचार खान घुम्ने होइन त चौबिसे ?
गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले पालिका भ्रमणमा आउने पर्यटकलाई कोसेली अचार प्रदान गर्न तालिम प्रदान गर्न थालिएको बताए।
गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले पालिका भ्रमणमा आउने पर्यटकलाई कोसेली अचार प्रदान गर्न तालिम प्रदान गर्न थालिएको बताए।
‘राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सडक विस्तारको पाँच वर्ष पुग्दा हालसम्म जम्मा ४६ प्रतिशत काम सकिएको छ’, उनले भने, ‘दोस्रोपटक म्याद थप गरेपछि निर्माण व्यवसायीले हालसम्म ५८ प्रतिशत काम गर्छौं भनेर योजना बनाएको भए पनि त्यो पूरा गर्न सकेको छैन।’
झन्डै दुई दशकअघि निर्माण भएको बसपार्क व्यवस्थित नहुँदा सवारी साधन पार्किङमा समस्या हुँदै आएको छ।
सूचनामा ठेक्का नतोड्नुपर्ने कुनै पनि कारण भए सात दिनभित्र स्पष्टीकरण पेस गर्न कार्यालयले निर्माण कम्पनीलाई समय दिएको छ।
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि पूर्वतिरका राजमार्गमा रहेका अस्थायी संरचनाहरु हटाउन सुरु गरिएको छ।
नेपाल प्रहरी, सूर्यविनायक नगरपालिकाका नगर प्रहरीको सुरक्षामा मिचेर बनाइएका अस्थायी संरचनाहरु डोजर लगाएर भत्काउन सुरु गरिएको हो
विराजले पशु ढुवानी गर्न थालेको आधा दशक भयो। कम्तीमा सातामा एक पटक राँगाभैंसी लिएर उनी राजधानी काठमाडौं पुग्छन्। तर काठमाडौंसम्म राँगाभैंसी पु¥याउन उनलाई कम्ती सकस पर्दैन।
चितवनमा जिप दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन्।
राप्ती राजमार्गअन्तर्गत पर्ने रुकुमपश्चिमका विभिन्न सडक खण्ड धमाधम स्तरोन्नति गर्न थालिएका छन्।
मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ४३ का उद्धवप्रसाद नेपाल रहेको प्रहरीले जनाएको छ।
बिपी राजमार्गमा सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले ‘चालकसँग पाँच मिनेट’ कार्यक्रम सञ्चालन गरेको छ।
सिन्धुलीमा भएको ट्याक्टर दुर्घटनामा रामबहादुर बम्जनका एकजना अनुयायीको मृत्यु भएको छ।
बीस वर्षअघि कामको खोजीमा वीरगञ्जबाट देवचुली आएका मियाँले व्यावसायिक तरकारीखेतीबाटै जग्गाजमिन किनेर परिवारसहित स्थायीरूपमा यहीँ बसोबास गर्न थालेका हुन्।
झापाको सीमा जोरकलशदेखि कुटीडाँडासम्मको मेची राजमार्ग खण्डको नाली मर्मत नसकिँदै भत्किएको छ। राजमार्गको नाली मर्मतमा ‘चरम लापरबाही’ गरिएपछि स्थानीय आक्रोशित छन्।