२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले ग ३ च १६५ नम्बरको बोलेरोले प्रदेश १–०५–००१ प ६५६१ नम्बरको मोटरसाइकललाई साढे ७ बजेतिर ठक्कर दिएको जानकारी दिए।

पोखरामा किन बढ्दैछ सवारी दुर्घटना?

दुई साताको अन्तरमा पोखरामा चार जनाले सडक दुर्घटनामा ज्यान गुमाए । सोमबार मध्यरातमा कारको ठक्करबाट पोखरा महानगरपालिका–५ प्रस्याङमा दुई युवकको मत्यु भयो ।

यो पनि

आजको कार्टुनमा ट्राफिक प्रहरीले सवारीसाधनको अवस्थाभन्दा कागजातमा मात्रै ध्यान दिएको विषयलाई लिएर व्यङ्ग्य गरिएको छ।

दुर्घटना घटाउन ‘रिफ्लेक्टर स्टिकर’ टाँस्दै ट्राफिक प्रहरी

सवारी दुर्घटना न्यूनीकरण गर्न मोरङ ट्राफिक प्रहरीले सवारी साधनमा रिफ्लेक्टर (टल्कने वस्तु) टाँस्ने, स्पष्ट नम्बर प्लेट बनाउने, चालकले टल्कने पोसाक लगाउनेलगायत अभियान सञ्चालन गर्दै आएको छ।

हराएका ४० लाख बराबरका सामान प्रहरीद्वारा हस्तान्तरण

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले साउनयता विभिन्न सवारीसाधनमा छुटेका रु ४० लाखभन्दा बढीका सामान खोजी गरी सम्बन्धित व्यक्तिलाई बुझाएको छ।

सिटी सफारी चालकलाई ट्राफिक नियम सिकाउँदै

सिटी सवारी चालकहरूलाई सडक सुशासन र ट्राफिक नियमबारे सडकमै मोरङ ट्राफिकले जानकारी दिन थालेको छ।

बाह्र हजार चालकलाई कारबाही

ट्राफिक नियम उल्लङ्घनविरुद्ध काठमाडौँ उपत्यकामा कारबाही अभियान तीव्र पारिएको छ। प्रहरीले एक सातामै उपत्यकाका विभिन्न क्षेत्रबाट १२ हजार सात सय ११ चालकमाथि कारबाही गरेको छ।

दसैंमा २२ दुर्घटना हुँदा दुईको मृत्यु, ३८ घाइते

पर्सा जिल्लामा विजयादशमी अवधिमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन्।

दसैंको मौका छोपी बढी भाडा लिने माइक्रो बसलाई कारबाही

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चाडपर्वको मौका छोपी बढी भाडा लिने सवारी साधनलाई कारबाही गरेको छ।

पाँच वर्षमै सडक दुर्घटनामा १२ हजारको ज्यान गयो

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार पछिल्ला चार वर्षमध्ये २०७७/७८ बाहेक हरेक वर्ष सडक दुर्घटनाको संख्या १० हजार नाघेको छ। आव २०८०/८१ का दुई महिना (साउन-भदौ)मा मात्रै एक हजार ९०५ सडक दुर्घटना भइसकेका छन्।

सवारीको नाममा नागरिकलाई सास्ती दिने कुराको अन्त्य हुनुपर्छ: हरिवंश आचार्य

वरिष्ठ कलाकार हरिवंश आचार्यले विशिष्ट व्यक्तिहरूले सवारीको नाममा नागरिकलाई सास्ती दिने कुराको अन्त्य हुनुपर्ने बताएका छन्।

शिक्षकहरुको प्रदर्शनले राजधानीको ट्राफिक अस्तव्यस्त

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार आवश्यकता अनुसार विभिन्न चोकबाट सवारीहरु डाइभर्ट गरिएको छ।

सडकमै सवारी चालकको स्वास्थ्य परीक्षण

यो अभियानले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्