१८ वैशाख २०८१ मंगलबार
image/svg+xml

नशारहित समाज नेपाललाई हिमालयन बैंकको सहयोग

हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर स्थित नशारहित समाज नेपाल (उपचार केन्द्र) लाई बहुउद्देश्यीय हल निर्माण गर्न पाँच लाख रूपैयाँ सहयोग गरेको छ।

हिमालयन बैंकको वित्तीय साक्षरता

हिमालयन बैंकले सातवटै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार

हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गरे पश्चात् हिमालयन बैंक लिमिटेडको नामबाट शुक्रबारदेखि एकीकृत कारोबार सुरु भएको छ।

हिमालयन बैंकको निःशुल्क आँखा परीक्षण शिविर

नेत्रधाम फाउण्डेसनको सहकार्यमा माछापुछ्रे गाउँपालिका–०१ स्थित माछापुछ्रे स्वास्थ्य चौकी, टुसे, कास्कीमा निःशुल्क आँखा परीक्षण शिविर र बैंकको कर्मचारी संगठनको समन्वयमा केन्द्रीय कार्यालय कमलादीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ।

हिमालयन बैंकको तीसौं वार्षिक साधारणसभा सम्पन्न

सभाबाट सिभिल बैंकलाई प्राप्ति गर्ने विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। बैंक तथा सभाका अध्यक्ष श्रेष्ठले साधारणसभा समक्ष प्रस्तुत प्रतिवेदन छलफल गरी अनुमोदनका लागि प्रस्तुत गरेका थिए।

क्यास रिसाइकल मेसिन सञ्चालनमा

हिमालयन बैंकले आफ्ना ग्राहकको सहजता र सुविधालाई मध्यनजर गर्दै बैंकको विभिन्न शाखामा क्यास रिसाइकल मेसिन सञ्चालनमा ल्याएको छ।

हिमालयन बैंकले बोनस र लाभांश दिने

हिमालयन बैंकले आफ्ना शेयरधनीलाई चुक्ता बोनस र लाभांश दिने निर्णय गरेको छ। यही पुस ५ गते बसेको सञ्चालक समितिको ४२७ औं बैठकले सो निर्णय गरेको हो।

हिमालयन बैंकले डिस्कभर्सका कार्ड स्वीकार गर्ने

हिमालयन बैंकले डिस्कभर्स, डाइनर्स क्लब अन्तर्राष्ट्रिय तथा डिस्कभर्स फाइनान्सियल सर्भिसेजको गठबन्धन सञ्जालको कार्ड स्वीकार गर्ने व्यवस्था सुरु गरेको छ।

हिमालयन बैंकको क्यास डिपोजिट मेसिन सञ्चालनमा

हिमालयन बैंकले न्यूरोड शाखामा क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ। यसबाट सेवाग्राहीले कुनै पनि समयमा बिना झन्झट खातामा रकम जम्मा तथा झिक्न सक्नेछन्।

हिमालयन बैंकलाई ‘एक्सिलेन्स इन पोइन्ट अफ सेल अक्वाइरिङ बिजिनेश २०२२’ अवार्ड

हिमालयन बैंकले एक्सिलेन्स इन पोइन्ट अफ सेल अक्वाइरिङ बिजिनेश २०२२’ अवार्ड प्राप्त गरेको छ।

हिमालयन बैंक र अमेरिकन एक्सप्रेसका दुई नयाँ कार्ड सुरु

हिमालयन बैंक अमेरिकन एक्सप्रेस क्रेडिट कार्ड विशेष गरेर विभिन्न क्षेत्रमा भ्रमण गर्ने तथा विभिन्न सामान खरिद गर्ने खरिदकर्ताका लागि ल्याइएको हो। यस्तै हिमालयन बैंक अमेरिकन एक्सप्रेस प्रिपेड कार्ड उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थी तथा अन्य यात्रीहरूलाई लक्षित गरी जारी गरिने हो।

हिमालयन बैंकको एचआइएमबी अब नेपाल पे क्युआरमा

हिमालयन बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङमा एकीकृत नेपाल पे क्युआरमा आबद्धता कायम गरेको छ।

संकटालाई हिमालयनको साथ

हिमालयन बैंकले विगतदेखि नै देशमा विभिन्न खेलकुद तथा खेलाडीहरूको विकास र प्रवर्द्धनमा सहयोग प्रदान गर्दै आएको छ।

हिमालयन बैंकको ७३ औं शाखा टीकापुरमा

हिमालयन बैंकले कैलालीको टीकापुर शाखाबाट कारोबार सुरु गरेको छ। बैंकले आफ्नो ७३औं शाखा उद्घाटन गरी सो शाखाबाट कारोबार सुरु गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्