८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

हिमालयन बैंकको क्यास डिपोजिट मेसिन सञ्चालनमा

 हिमालयन बैंकले न्यूरोड शाखामा क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ। यसबाट सेवाग्राहीले कुनै पनि समयमा बिना झन्झट खातामा रकम जम्मा तथा झिक्न सक्नेछन्।

 सो मेसिनबाट रकम जम्मा गर्दा बिना एटिएम कार्ड सिधै खाता नम्बर राखी नगद जम्मा गर्न सकिने भएको छ। मेसिनबाट जम्मा गरिएको सो रकम तत्कालै खातामा जम्मा हुने र खातावालाले तुरुन्तै कारोबार गर्न सक्ने बैंकले जनाएको छ। बैंकको यस सुविधाले ग्राहकहरूलाई बंैकिङ कारोबारको समय अघि–पछि पनि थप सुविधा मिल्ने विश्वास छ ।

प्रकाशित: ४ आश्विन २०७९ ०२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App