८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

हिमालयन बैंकले बोनस र लाभांश दिने

हिमालयन बैंकले आफ्ना शेयरधनीलाई चुक्ता बोनस र लाभांश दिने निर्णय गरेको छ। यही पुस ५ गते बसेको सञ्चालक समितिको ४२७ औं बैठकले सो निर्णय गरेको हो।

बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत  बोनस शेयर र ११.११ प्रतिशत नगद लाभांश करसहित गरी कुल १९.११ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको हो। बैंकका अनुसार नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले स्वीकृत गरे पश्चात् मात्र उक्त लाभांश वितरण गरिनेछ। 

प्रकाशित: ६ पुस २०७९ ०२:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App