हिमालयन बैंकले बोनस र लाभांश दिने
हिमालयन बैंकले आफ्ना शेयरधनीलाई चुक्ता बोनस र लाभांश दिने निर्णय गरेको छ। यही पुस ५ गते बसेको सञ्चालक समितिको ४२७ औं बैठकले सो निर्णय गरेको हो।