८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

हिमालयन बैंकको ७३ औं शाखा टीकापुरमा

हिमालयन बैंकले कैलालीको टीकापुर शाखाबाट कारोबार सुरु गरेको छ। बैंकले आफ्नो ७३औं शाखा उद्घाटन गरी सो शाखाबाट कारोबार सुरु गरेको हो।

हिमालयन बैंक र डाइनर्स क्लबबीच सम्झौता

हिमालयन बैंक लिमिटेड र डाइनर्स क्लब अन्तर्राष्ट्रिय, डिस्कभर्स फाइनान्सियल सर्भिसेजबीच क्रेडिट कार्ड जारी तथा स्वीकार गर्ने सम्झौता भएको छ। सम्झौता अनुसार बैंकले डाइनर्स क्लब कार्ड चाँडै नै आफ्नो कार्ड नेटवर्कमा स्वीकार गर्नेछ।

सिप्रडीका ग्राहकले हिमालयन बैंकबाट सहुलियत दरमा कर्जा पाउने

सिप्रडी ट्रेडिङ्ग प्रालिका ग्राहकले सवारी साधन खरिद गर्दा हिमालयन बैंकबाट सहज र सुहुलियत दरमा कर्जा पाउने सम्झौता भएको छ। बैंकका अनुसार पुस २८ गतेबाट उक्त सम्झौता लागु भइसकेको छ।

हिमालयन बैंकले १४ प्रतिशत बोनस शेयर बाँड्ने

हिमालयन बैंक लिमिटेडको अठ्ठाइसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनी ऐन, २०६३, बैंकको नियमावली तथा प्रचलित नेपाल कानून अनुसार बोलाइएको बैंकको बार्षिक साधारण सभा भिडियो कन्फ्रेन्सबाट संचालन गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्