४ पुस २०८२ शुक्रबार
image/svg+xml

योगेश भन्छन्: ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेको इमान, निष्ठा र साहसको प्रशंसा गर्छु

नेकपा एमालेका नवनिर्वाचित उपमहासचिव योगेश भट्टराईले आफ्नो प्यानलका अध्यक्ष उम्मेदवार ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेको इमान, निष्ठा र साहसको उच्च प्रशंसा गरेका छन्।

ट्रम्पको तेल ट्यांकरमा ‘पूर्ण’ नाकाबन्दी, भेनेजुएला भन्छ : निर्यातमा कुनै असर छैन

यसैबिच राष्ट्रपति मदुरोले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग टेलिफोन वार्ता गरी वासिङ्टनबाट आएका ‘खतराहरूको वृद्धि’ र त्यसले क्षेत्रीय शान्तिमा पार्न सक्ने प्रभावबारे छलफल गरेका छन्।

केन्द्रीय सदस्य निर्वाचित हुँदा सुहाङको १७०१ मत

नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले १७०१ मत प्राप्त गरेका छ्न ।

महासचिवमा फेरि निर्वाचित भएपछि शंकरले भने: नवयुवाको भावना अनुसार अघि बढ्छौँ

एमालेको महाधिवेशनबाट फेरि महासचिवमा निर्वाचित भएपछि शंकर पोखरेलले नवयुवाको भावनालाई आत्मसाथ गर्दै अघि बढ्ने प्रतिक्रिया दिएका छन् ।

एमालेमा सर्वाधिक लोकप्रिय मत भगवती चौधरीलाई

उनीपछि केन्द्रीय सदस्यमै बागमतीको महिलातर्फ उम्मेदवार रहेकी निरकुमारी कुँवर(निरु दर्लामी)ले २००५ मतसहित दोस्रो लोकप्रिय मत पाएकी छन्।

काठमाडौंकी उपमेयर सुनिताले ल्याइन १६६८ मत

नेकपा एमालेको केन्द्रीय कमिटीमा निर्वाचित काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले १६६८ मत प्राप्त गरेकी छन् ।

पदाधिकारीमा ओली पक्षकै दबदबा : १९ मध्ये २ मात्रै ईश्वरका (नामसहित)

नेकपा एमालेको ११ औँ महाधिवेशनबाट अध्यक्ष पदमा पुन केपी शर्मा ओली निर्वाचित भएका छन्।

लोकप्रिय मत पाएपछि पिएसको प्रतिक्रिया: एमाले प्रतिस्पर्धामा च्याम्पियन पार्टी हो

‘म के भन्न चाहन्छु भने हामी जनताको बहुदलीय जनवादका चेलाहरू हौँ। यसले के भन्छ भने कार्यकर्ताले पत्याएको, विश्वास गरेको मान्छे पार्टी चलाउनुपर्छ भन्ने सिद्धान्त हो,’ गुरुङले भने।

यी हुन् एमाले सचिवमा निर्वाचित नौ जना नेता, कसको मत कति ?

नेकपा एमालेको ११ औं महाधिवेशनबाट सचिव पदमा अत्यधिक मतका साथ महेश बस्नेत विजयी भएका छन्।

उपाध्यक्षमा ओली समूहको वर्चस्व, पृथ्वी सुब्बाले पाए सर्वाधिक मत

नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा अध्यक्ष केपी शर्मा ओली समूहको वर्चस्व देखिएको छ।

एमाले महाधिवेशन : उपमहासचिवमा लेखराज, योगेश र रघुवीर विजयी

नेकपा एमालेको ११ ‍औँ राष्ट्रिय माहधिवेशनअन्तर्गतको निर्वाचनमा उपमहासचिव पदमा लेखराज भट्ट, योगेश भट्टराई र रघुवीर महासेठ विजयी भएका छन्।

एमाले अध्यक्षमा केपी शर्मा ‌ओलीको फराकिलो जित

नेकपा एमालेको ११ ‍औँ राष्ट्रिय माहधिवेशनमा केपी शर्मा ‌ओलीले अध्यक्ष पदमा फराकिलो जित निकालेका छन्। ‌

माओत्सेको निर्देशनमा ‘पेन्सन पट्टा’ को छायांकन सुरु

कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने सिनेमा ‘पेन्सन पट्टा’ को शुभमुहूर्तसहित छायांकन सुरु गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्