नेकपा एमालेको ११ औँ राष्ट्रिय माहधिवेशनमा केपी शर्मा ओलीले अध्यक्ष पदमा फराकिलो जित निकालेका छन्। अध्यक्षमा ओलीको यो ह्याट्रिक हो।
ओली १६६३ मतसहित विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी ईश्वर पोखरेलले ५६४ मत पाएका छन्।
प्रकाशित: ३ पुस २०८२ १३:०८ बिहीबार





