११ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

एमालेमा सर्वाधिक लोकप्रिय मत भगवती चौधरीलाई

नेकपा एमालेको ११ औँ महाधिवेशनबाट सर्वाधिक लोकप्रिय मत भगवती चौधरीलाई प्राप्त भएको छ। खुला महिलाबाट केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेकी चौधरीले २०४४ मत प्राप्त गरेककी छन्। उनी सुनसरीबाट विघटित प्रतिनिधिसभामा निर्वाचित भएकी थिइन् भने महिला तथा बालबालिका मन्त्री समेत भइसकेकी नेता हुन्।  

यस्तै उनीपछि केन्द्रीय सदस्यमै बागमतीको महिलातर्फ उम्मेदवार रहेकी निरकुमारी कुँवर(निरु दर्लामी)ले २००५ मतसहित दोस्रो लोकप्रिय मत पाएकी छन्।  

प्रकाशित: ३ पुस २०८२ १४:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App