११ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

उपाध्यक्षमा ओली समूहको वर्चस्व, पृथ्वी सुब्बाले पाए सर्वाधिक मत

नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा अध्यक्ष केपी शर्मा ओली समूहको वर्चस्व देखिएको छ। ओली समूहबाट पृथ्वी सुब्बा गुरुङले सर्वाधिक मत प्राप्त गरेका छन्।

उनले एक हजार ७३७ मत पाएका छन्। त्यसपछि ओली पक्षकै विष्णुप्रसाद पौडेल (१६७५), रामबहादुर थापा बादल (१५१६), गोकर्णराज विष्ट (पोखरेल पक्ष १३६८) र रघुजी पन्त (१२५८) ले जित निकालेका छन्।

प्रकाशित: ३ पुस २०८२ १३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App