१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

महासचिवमा शंकर जिते, सुरेन्द्र हारे

नेकपा एमालेको ११ औँ महाधिवेशनबाट महासचिवमा केपी शर्मा ओली समूहका शंकर पोखरेल विजयी भएका छन्।

महासचिवमा ईश्वर पोखरेल समूहका सुरेन्द्रप्रसाद पाण्डेलाई हराउँदै पोखरेलले जित निकालेका हुन्। पछिल्लो मत अनुसार पोखरेलले १२२८ पाएका छन् भन् पाण्डेले ९९९ मत पाएका छन्। 

एमाले अध्यक्षमा ओली पुन: दोहोरिएका छन्। 

प्रकाशित: ३ पुस २०८२ १३:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App