आज पनि एमालेद्वारा संसदमा अवरोध
एमाले सांसदहरूले संसदमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नदिने भन्दै विरोध जनाएका हुन्।
एमाले सांसदहरूले संसदमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नदिने भन्दै विरोध जनाएका हुन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै एमालेले संसदमा विरोध जनाएको हो।
बैठक अहिले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने छ।
मङ्गलवारबाट सुरु भएको बैठकमा आज समूहगत रुपमा भएका छलफलका सुझावहरु प्रस्तुत गरिने छ।
यसपटक एमालेले पार्टी स्थायी कमिटी, सात प्रदेशका छुट्टाछुट्टै र उपत्यका विशेष समन्वय, सम्पर्क समन्वय र जनसङ्गठन, विभागहरूलाई एउटा समूह गरी ९ समूहमा बाँडेर छलफल गराउन लागेको हो।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार र सत्तारुढ गठबन्धन पूर्ण रुपमा असफल भएको बताएका छन्।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने सातौँ केन्द्रीय कमिटी बैठक बिहान ११ बजेबाट सुरु हुने बताइएको छ।
नेकपा एमालेले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत नदिने निर्णय गरेको छ।
नेकपा एमाले कैलालीको अध्यक्षका लागि तीनजना आकांक्षी देखिएका छन्। आज हुने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी ओलीले गर्ने भएका छन्।
नेकपा एमाले मधेस प्रदेश संसदीय दलको बैठक बोलाएको छ। बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने/नदिने विषयमा छलफल हुने बताइएको छ।
शनिवार दिउँसो पञ्चायनबाट ल्याएको डोजरले आवागमन बन्द गरिएको प्रतिष्ठानको दक्षिणी जंगलतर्फको गेट भत्काइएको हो।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार पार्टीको विधान अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै जनयुद्धका सारथीहरू तथ्यसहित नेतृत्व लिन तयार भए आफूले छाड्ने बताएका थिए।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेका विधान मस्यौंदामाथि समूहहरुबाट आज पनि सुझाव सङ्कलन गर्न सुरु गरिएको हो।
प्रतिनिधिसभा सदस्य उर्मिला थेवेले खानेपानी, पहिरोपीडित तथा विद्यालय पुनर्निर्माणजस्ता ज्वलन्त समस्यातर्फ राज्यको ध्यान जान नसकेकोमा दुःख लागेको बताइन्।
प्रतिनिधिसभा सदस्य पूर्णबहादुर घर्तीले संघीयता कार्यान्वयन, संक्रमणकालीन न्यायजस्ता महत्त्वपूर्ण विधेयकमाथिको छलफललाई प्रभावकारी बनाउन सांसदले अध्ययन, अनुसन्धानलाई सशक्त बनाई थप क्रियाशील हुन आवश्यक रहेकाे बताएका छन्।