६ आश्विन २०८१ आइतबार
image/svg+xml

६५ वर्षीय वृद्धको हत्या, आरोपमा किशोर पक्राउ

ताप्लेजुङ फुङलिङ नगरपालिका वडा नम्बर ९ स्थित देउरालीमा एक वृद्धको हत्या भएको छ। देउरालीमा टहरा बनाई बस्दै आएका ६५ वर्षीय फुपु दोर्चे शेर्पाको हत्या भएको हो।

हत्या आरोपित पक्राउ

सुरुङ्गा नगरपालिका–३ विषहरियाका १९ वर्षीय फुल्चनकुमार मण्डलको हत्याको आरोपमा प्रहरीले सोही ठाउँका दुई जनालाई बिहीबार पक्राउ गरेको छ।

पैसा लुट्न गोली हानेर व्यक्तिको हत्या गर्ने भारतीय सुटर पक्राउ

गत भदौ २९ गते रोहिणी गाँउपालिका ३ रोहिणी खोला नजिक भएको हत्याकाण्डका सुटर पक्राउ परेका छन्। रुपन्देही प्रहरीले हत्यामा संलग्न भारतीय नागरिक गोरखपुर थाना कम्पियरगंज मछरी गाँउ बस्ने वर्ष ४० को मनीष हरिजन(चमार) लाई पक्राउ गरी सार्वजनिक गरेको हो।

आमाछोरी हत्यारा एक सातापछि पक्राउ, हत्याको कारण बहुप्रेम

उदयपुरमा सातादिनअघि आमा–छोरीको घाँटी रेटेर बिभत्स हत्या गरेको आरोपमा एक अभियुक्त पक्राउ परेका छन्।

तीन महिलाको हत्यारा अझै पत्ता लागेन

तीन महिलाको हत्या भएको लामो समय बितिसक्दा पनि दोषीको पहिचान नभएको भन्दै खोटाङका स्थानीयले असन्तुष्टि पोखेका छन्।

धारिलो हतियारले आफ्नै घाँटी रेटेपछि...

धारिलो हतियारले आफ्नै घाँटी रेट्दा मृत्यु भएको छ। जिल्लाको सिद्धलेक गाउँपालिका–२ हात्तिसुडे बस्ने ५० वर्षीय गोपालबहादुर व्याजबासी मगरले तरकारी काट्ने चक्कुले रेट्दा मृत्यु भएको हो।

अपराधमा उन्मुक्ति

एउटा मुटु हल्लाउने हत्याकाण्ड १२ वर्षपछि फेरि चर्चामा आएको छ। त्यतिबेला निर्वाचनका बेला यसबारे लेखिएको भए पनि त्यसपछि त्यो घटना गुमनामजस्तो हुन पुगेको हो। खासगरी राज्य संयन्त्र नै यसलाई दबाउनपट्टि लागेको देखिन्छ। यतिका वर्ष पीडितले खेपेको भुक्तमानको खासै चर्चा भएन। यहाँसम्म कि पत्रकारहरूले समेत यसबारे लेख्ने आँट गरेनन्। कसैले लेख्न खोजे पनि धम्की दिइयो।

साधुको हत्यामा संलग्न आरोपमा तीन पक्राउ

डडेल्धुरामा साधुको (जोगी) हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ। आइतबार अन्दाजी १४ र १६ वर्षीय दुई स्थानीय किशोरलाई नियन्त्रणमा लिइएको डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिए।

बाल हत्या बढ्यो, बालश्रम घट्यो

सो अवधिमा बालबालिका हत्याका ६५ घटना सार्वजनिक भएकोमा सबैभन्दा बढी पहिलो चौमासिकमा २४ घटना भएका छन्। तेस्रो चौमासिक अवधिमा २३ र दोस्रो चौमासिकमा १८ बालबालिकाको हत्या भएको छ।

अज्ञात समूहद्वारा आमा छोरीको विभत्स हत्या

खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थालतर्फ गएको थियो। जिल्ला प्रहरी प्रमुख एसपी विरबहादुर बुढा मगरको टोलीले घटानाको अनुसन्धान गरिरहेको छ।

श्रीमती र छोरीको गोली हानी हत्या,छोरामाथि खुकुरी प्रहार

बिहिबार राति ११ बजे मापसे गरेर टेक बहादुर मश्रांगीले आफ्नै श्रीमती र छोरीको हत्या गरेका हुन्। श्रीमती किरण मश्रांगीसँग घरायसी विषयमा सामान्य वादविवाद भएपछि टेक बहादुरले भरुवा बन्दुकले हानेर श्रीमती र छोरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी लोकदर्शन थापाले जानकारी दिए।

हत्या आरोपमा श्रीमती र छोरा पक्राउ

आरोपितलाई पक्राउ गरी थप अनुसन्धान कार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्