४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

'नदी कटानलाई रोक्न नदी सम्बन्धी छुट्टै ऐनको आवश्यकता'

राष्ट्रिय सभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै सांसद आछामीले नदीहरुमा अनावश्यक र अवैधानिक ढंगले उत्खनन् भइरहेको बताए।

सार्क स्वर्णविजेता पराजित

१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता बक्सर सनिल साही चीनमा हुने १९औं एसियन गेम्सका लागि भएको बक्सिङ छनोटमा बिहीबार पराजित भएका छन्।

परिवारका १८ जना गुमाएका सार्की भन्छन्ः न परिवार रह्यो, न टेक्ने जमिन

कलिलो उमेरदेखि पूरै जिवन भरि अर्काको देशमा पसिना बगाएर दुःख गरेर हुर्काएको परिवार, जोडेको घर र जग्गा केही बाँकी रहेन। आइतबार घर फर्किँदा न त्यो लोभलाग्दो परिवार थियो। न त घर र जग्गा नै। ‘न परिवार रह्यो, घर र जग्गाको नाम निशानी नै छैन’, गगनेले पीडा सुनाए, ‘अब म कसरी बाँचु?’

विकास ओसार्दै कर्णाली सडक

स्थानीय भन्छन्– मोटर हाम्रा लागि बरदान बनेका छन्। दुःख बोकेर बाहिरिन्छन्, विकास बोकेर भित्रिन्छन्। कर्णालीमा मोटरसँगै विकास पनि भित्रिएको छ। जीवन निर्वाह गर्न पुरुषहर कालापहाड जानुपर्ने बाध्यता हट्दै जान थालेको छ। सडक खुलेपछि गाउँमै रोजगारी सिर्जना भएको छन्। यो सुखद पक्ष हो।

सार्कको आपतकालीन बैठक बोलाउन माग

अग्रगमन तथा खुला समाजमा विश्वास गर्ने अफगानी नागरिकलाई अहिले तपाईं–हामी सबैको नैतिक, आर्थिक, राजनीतिक, सामाजिक तथा सुरक्षात्मक सहयोग चाहिएको छ

कोरोना संक्रमणदर र मृत्युदरका हिसाबले नेपाल दोस्रो स्थानमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सार्क राष्ट्रहरुमा फैलिरहेको कोरोना संक्रमणको प्रतिशतका आधारमा नेपाल दोस्रो स्थानमा रहेको छ भने पहिलो स्थानमा माल्दिभ्स रहेको छ।

फ्रान्सका पूर्वराष्ट्रपतिलाई भ्रष्टाचारको आरोपमा तीन वर्ष जेल सजाय

सार्कोजी फ्रान्सका दोस्रो राष्ट्रपति हुन् जसलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहराइएको छ। २०११ को सुरुमा पूर्व राष्ट्रपति ज्याक चिराकलाई भ्रष्टाचारको मुद्दामा दुई बर्षको जेल सजाय सुनाइएको थियो। यद्यपि चिरक पेरिसको मेयर हुँदा उनीमाथि भ्रष्टाचारको आरोप लगाइएको थियो।

अवरुद्ध सार्क सम्मेलनका निम्ति सहमति जुट्नुपर्नेमा नेपालको जोड

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अवरुद्ध १९औँ शिखर सम्मेलन यथाशक्य चाँडो आयोजना गर्न सदस्य राष्ट्रहरुबीच सहमति जुट्नुपर्नेमा नेपालले पुनः जोड दिएको छ।

यस्ता चिज हालेर बनाइन्छ कोरोना खोप

चिकित्सा विज्ञले खोप निर्माणका लागि सार्क माछाको कलेजोको तेल, विशेष रूखको बोक्रा र बालुवाजस्ता ५ सय चिज व्यवस्था गर्नुपर्ने हुन्छ, तर तिनकाे संकट देखिएकाे बताएका छन्।

सार्कस्तरका शिक्षामन्त्रीबीच कोभिड–१९ पछिको शिक्षाबारे समीक्षा

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्तरका शिक्षामन्त्रीले कोभिड–१९ पछि शिक्षा क्षेत्रमा प्रभाव र सूचना तथा सञ्चारको प्रयोगबाट सिकाइ निरन्तरता पहलबारे अनुभव आदानप्रदान गरेका छन्।

सार्क सम्मेलन छिट्टै गर्न प्रस्ताव

नेपालले दक्षिण एसियाली सहयोग संगठन (सार्क) को १९औं शिखर सम्मेलन छिटै आयोजना गर्न व्यावहारिक विकल्प अघि सार्न सदस्य मुलुकहरूसँग आग्रह गरेको छ ।

कोरोना नियन्त्रणमा सार्क भूमिकाहीन

भारत र पाकिस्तानबीचको विवादका कारण सार्क लामो समयदेखि निष्क्रियजस्तै छ । यस्तो बेला कोरोना महामारीविरुद्ध एक भएर लड्ने मोदीको प्रस्तावले सार्कले फेरि गति पाउने आशा पलाएको थियो । तर आशाअनुसार काम हुन सकेको छैन ।

‘सार्क क्षेत्रीय सहयोग र एकताको साधन हो’

नेपालका लागि पाकिस्तानी राजदूत मजर जाभेदले सार्क क्षेत्रीय सहयोग र सहकार्य साधन भएको बताएका छन्। नेपाल पाकिस्तान कूटनीतिक सम्बन्धको ६० औं वर्षगााठका अवसमा नागरिकसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

नेपालले सार्क राष्ट्रको आपतकालिन कोषमा १० करोड सहयोग घोषणा

सरकारले सार्क राष्ट्रको आपतकालिन कोषमा १० करोड रुपैयाँ सहयोगको घोषणा गरेको छ।  शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै सार्क राष्ट्रको आपतकालिन कोषमा १० करोड रुपैयाँ प्रदान गर्ने भएको जानकारी दिए।

'काेराेनासँग मिलेर लडाैं"

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रका सरकार प्रमुखहरूले विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्