२ माघ २०८१ बुधबार
image/svg+xml

स्वरसम्राट् नारायण गोपालसँगको संस्मरण

बैठक कोठाको वातावरण साधारण थियो। भित्तातिर एउटा टेबुलमा तबला थिए। सँगै भुइँमा हार्मोनियम थियो। भित्तामा एकदुई पारिवारिक र केही उनका फोटा सजिएका थिए। फ्रेममा राखिएका केही प्रमाणपत्र थिए। साधारण सोफा र एकदुई कुर्सी थिए। भर्खरै पुरस्कार दिइँदा उनलाई पहि¥याइएको दुबाको माला पनि भित्तामा झुन्डिएको थियो, जुन ओइलाएकै थिएन।

नेपाली साहित्यको ओरालो यात्रा

पढ्न लागेको केही घन्टामै सम्भवतः उनले किताब पूरै पढी नसकी फेसबुकमा एउटा मज्जाको यस्तो बेहोराको स्टाटस लेखे– ‘मेरो एक हप्ताको खाजाको अपहरण भयो, यसको क्षतिपूर्ति सम्बन्धित प्रकाशकबाट गराऊँ कि लेखकबाट ?’

हिउँचुलीका हिस्सी हिरामोती

मान्छेको पहिचान भनेको धेरै ठुलो कुरा रहेछ। सुन्दरतालाई चिन्न र महसुस गर्न जानेको। प्रकृतिको उपासक। सौन्दर्यको प्रशंसक। भौतिकवादमा भौतारिनेहरूसमेत प्रकृतिवादमा फर्केर रमाइलो गर्न जानेको। देखेर कति देख्नु ! हेरेर कति हेर्नु !

थारु संस्कृतिलाई चित्रकलामार्फत संरक्षण गर्दै मित्थु

मित्थु थारुले आइतबार बिहान गाभर भ्याली होमस्टेको भित्तामा एकसुरमा थारु समुदायले पुज्ने अप्सराको चित्र कोर्दै थिए।

‘नारायणगोपालका तीन सपना’ पूरा गरिंदै

महाराजगञ्ज, भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर पछाडिको मिलीजुली टोलस्थित २६८ नंको घरमा अहिले केही चालचुल हुँदैछ।

दण्डनीय

फिस्स हाँस्दै उनले जवाफ दिइन्,‘खोई के सजाय दिन्छौ र तिमीले? हिजोको दिनमा तीस वर्षे लक्का जवान छोरा र १३ महिने नाबालकको घाँटी निमोठ्दा त केही गर्न सकेनौ?’

यसैले ऊ अखबारलाई गाली गर्छ

उसको आलोचनाले अखबारले रचना पाएको छ, उसको गालीले अखबारले ताली पाएको छ, जुन दिन उसले गाली गर्न छाड्छ, त्यो दिन समग्र अखबार मर्छ। त्यसैले ऊ बारम्बारलाई गाली गर्छ।

कर्म

कुकुर भएर पनि मानिसहरू पाङ्ग्रेलाई त्यत्रो इज्जत गर्छन्। मसँग सत्ता, शक्ति र ताकत के मात्रै छैन! रूप र शारीरिक बनावट हेर्दा पनि कहाँ म, कहाँ त्यो। मै हुँ भन्ने प्राणी पनि मेरो बल देखेर छुलछुल हुन्छन्। तैपनि लोकले मेरो पूजा गर्दैनन्।

आचार्य प्रभाको ‘विधुर पुरुष’ भित्र एक नजरिया

वर्तमान नेपाली साहित्यिक वृत्तमा प्रधान भएर देखापरिरहेको नारीमाथि हुने शारीरिक, मानसिक तथा वैचारिक विभेदका बिचमा पुरुष मनोविज्ञान तथा समस्या देखाउनु कृतिको वैशिष्ट्य हो।

प्राडा कुसुमाकर न्यौपानेलाई तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान

नेपाली लोकगीतका अनुसन्धाता प्राडा कुसुमाकर न्यौपानेलाई तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान प्रदान गरिने भएको छ।

स्क्रिनटाइम नै ठूलो दुस्मन

प्रख्यात बाल उपन्यास चार्ली एन्ड द चकलेट फ्याक्ट्रीमा रोआल्ड डालते लेखेका छन्, ‘टेलिभिजनले बालबालिकाको सिर्जनशील कल्पनाशिलता मार्छ।

मितव्ययी

उदय सरले भन्नुभयो, ‘हजुर हरिजी, मैले स्टोरको माग फारम रिपोर्ट हेरेको हजुरले अलि बढी पेपर र पेन प्रयोग गर्नुभएको देखियो। अलि मितव्ययी भएर खर्च गरौं भनेर सम्झाएको।’

तेजस्विनी सदन र पाठकीय दृष्टि

सुचित्रा एकराजप्रति प्रेम दर्शाउँछिन् तर सिमरिकाको प्रेममा ऊ अन्धो छ। भव्य र आलिशन महलभित्रका पात्रहरूको मनोविज्ञान र यौन उत्कण्ठालाई उपन्यासले खोतलेको छ।

नौमती बाजा बजाउँदै महिला समूह

गुल्मीको मदाने गाउँपालिका–६ का सुस्मिता घर्तीलाई बाजा बजाउन भ्याइनभ्याई छ। नौमती बाजा बजाउनेमध्ये एक उनी समूहमा बाजा बजाउँदै हिंड्छिन्।

सुदूरका मौलिक गीतमा जमेकी ‘रोजी’

बाल्यकालदेखि नै नृत्यमा औधी चाहना राख्ने अछाम साफेँबगरकी रोजी कुँवर यतिबेला सुदूरपश्चिमका मौलिक गीत, देउडामा अभिनयका साथै यहाँ हुने साङ्गीतिक महोत्सवका स्टेज कार्यक्रममा व्यस्त छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्