कर्मयोगी गणेशराम लाछि सार्वजनिक
साहित्यकार, कलाकार तथा संस्कृतिकर्मी गणेशराम लाछिका बारेमा लेखिएको पुस्तक कर्मयोगी गणेशराम लाछि एक समारोह बीच सार्वजनिक भएको छ।
साहित्यकार, कलाकार तथा संस्कृतिकर्मी गणेशराम लाछिका बारेमा लेखिएको पुस्तक कर्मयोगी गणेशराम लाछि एक समारोह बीच सार्वजनिक भएको छ।
फिन्लयान्डमा अल्टो युनिभर्सिटीको शोधकर्ताहरूले शरीरको यस्तो नक्सा बनाएका छन्, जसले बेग्लाबेग्लै प्रेमको महसुस गराई त्यसको तीव्रता देखाउँछ।
धवल पुस्तकालय पाल्पाले साहित्यकार विनोद नेपालको नियात्रासंग्रह ससुरालीदेखि सुस्तासम्म’ लोकार्पण गरेको छ।
सम्भव समूहले कवि सयपत्री थुलुङको कवितासंग्रह ‘गाउँ फर्किरहेको परदेशी’ लोकार्पण गरेको छ।
पढ्दै जाँदा थाहा पाएँ, उपन्यासको विषय भावना हो, हरेक पात्रका भित्री संसार खुलाएर नजिकबाट लेख्न मिल्छ। उहाँले प्रेममा हुने भावनात्मक गल्तीलाई नजिकबाट उपन्यासमा दर्शाउनुभएको छ।
पहाडमा पैह्रो जाँदा हिमाल खुसी साट्छ, विजयोत्सव मनाउन तराईले केक काट्छ। एउटा रुँदा अर्को हाँस्ने रीतिथिति बसालेर,भाइभाइमा एकताको डोरी कसले बाट्छ?
छठ सकिएसँगै मिथिला क्षेत्रमा सामा–चकेवाका गीतले गाउँबस्ती मुग्ध छन्। यस पर्वलाई यहाँका आदिवासीसँगै मधेसी समुदायले आस्था र उत्साहका साथ मनाउँछन्। दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै सामा–चकेवा पर्व मनाइन्छ।
सरकार छ र नै देशभित्र थुप्रैथरी आयोग छन्। तिनले गर्नुपर्ने काम–कर्तव्यसम्बन्धी नीतिनियम कानुन निर्माणका प्रतिनिधि भनाउँदालाई सरोकार छैन। सरकारलाई चासो र फुर्सद पनि छैन। मानौं आयोग भन्नु विकासे घाँसको मैदान हो, जहाँ कामकाज नभएका नेताका फेर समाउने साँढे दादाहरू स्वच्छन्द चर्ने गर्छन्, अबाध विचारण गर्छन्।
‘टोपी’ नेपाली पहिचानको एकवस्त्रीय प्रतीकका रूपमा रहँदै आएको छ। झट्ट हेर्दा ‘टोपी’ टाउकामा मिल्ने रंगीन वा सादा सानो कपडाको तयारी पोसाक देखिन्छ। कपडाको टुक्रा सानो वा ठुलो आकारको हुनुमा त्यति अर्थ रहन्न। त्यसले शारीरिक अंग रक्षाका लागि पुर्याउने उपादेयता वा उपयोगको आवश्यकतानुसार महत्त्व पाउँछ।
प्रकृतिले मानव लगायत हरेक प्राणीको जीवन रक्षाका लागि खाने, लगाउने, बस्ने, पिउने वस्तु उपलब्ध गराएको छ। त्यसैले प्रकृतिको यो अमूल्य योगदानप्रति आभारी हुँदै हरेक चाडपर्व प्रकृति मैत्री बनाइएको हुनुपर्छ।
प्रकृतिसामु गरिने ध्यान मानसिक स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ। प्रकृतिमा रमाउँदा होस् वा क्याम्पिङमा रात बिताउँदा, मानिसले आफ्नो विगत बिर्सन्छन् अनि आफ्नो ध्यान वर्तमानमा केन्द्रित गर्न सक्छन्। विगतका असफलता, पीडा र गुनासाले हो मानिसलाई तनाव दिने। वर्तमानमा बाँच्न सके तनावबाट मुक्ति मिल्छ।
तर, तिम्रा शब्दले गान्धीकाे सत्याग्रह मदर टेरेसाले घाइतेहरूको घाउ पुरेर शरीर सिएको कथा प्रस्ट पार्छन्, म मान्छु कि तिमी एक देशभक्त हौ र म तिम्रो सन्देश सुनेर आफ्नो मन शान्त पार्छु।
भोलिपल्ट बिहान अर्पिता गाउँको कोसेली बोकेर घरबेटीकहाँ गई। यसअघि केही न केही बहाना बनाएर कोसेली लिन आनाकानी गर्ने घरबेटीले यसपालि भने खुसी हुँदै कोसेली लिए।