सर्वोच्च शिखर सामुन्ने
अनमोल पल, अनुपम दृश्य, असीमित खुसी। जिन्दगीका रहरहरू पूरा भएपछि, परिकल्पनाले यथार्थलाई भेटेपछि, भ्रमणमा भव्य सफलता मिलेपछि हर्षमा पनि आँसु स्वतः नै झर्दोरहेछ।
अनमोल पल, अनुपम दृश्य, असीमित खुसी। जिन्दगीका रहरहरू पूरा भएपछि, परिकल्पनाले यथार्थलाई भेटेपछि, भ्रमणमा भव्य सफलता मिलेपछि हर्षमा पनि आँसु स्वतः नै झर्दोरहेछ।
अघिल्ला पुस्ताका निकै सशक्त कवि केदारमान व्यथित, जो छोटा–छोटा कविता लेख्नमा सिद्धहस्त मानिन्थे, उनी राजनीति र साहित्यको प्रसङ्ग एकैचोटि चल्यो भने भन्ने गर्थे– ‘राजनीति भनेको शौचालय हो, साहित्य भनेको भोजनालय।’
सोचें, राम्रा मान्छेको व्यहोरा हुँदैन भन्थे, हो रहेछ। दिउँसो त्यहीसँग हाँसेर बोल्दै थिई। ‘साढे एघारमा है’ फोनमा त्यो जगल्टेले भन्दै गरेको सुनें। मनमा सुनामी हुँइकियो।
ज्योति साहित्य प्रतिष्ठानले सत्रौं वार्षिकोत्सवको अनामनगर काठमाडौंमा मनाएको छ।
डा.रजनी ढकालको समालोचनात्मक ग्रन्थ निबन्धः सिद्धान्त र विश्लेषण भर्खरै बजारमा आएकाे छ।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपालको भाषा, कला, साहित्य, संस्कृतिसम्बन्धी पुस्तकलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिएकी छिन्।
सञ्चार र प्रविधिमा मानिसहरू रमाइरहेका बेला दूरदराजका ग्रामीण भेगको मौलिकता टपक्क टिपेर दर्शक–स्रोताको मन जित्न निकै कठिन छ। तर, इलामको चुलाचुली गाउँपालिकास्थित चुलाचुली रंगमञ्चले यो चुनौतीलाई अवसरका रूपमा प्रयोग गरिरहेको छ।
इलामका २२ वर्षे आलोक अपांगता भएका व्यक्ति हुन्। ह्विलचेयरमै संघर्ष गरी उनले सदरमुकामको महेन्द्ररत्न बहुमुखी क्याम्पसबाट स्नातक उत्तीर्ण गरे।
कथाकार रवीन्द्र केसीको भर्खरै लोकार्पण गरिएको २१ शीर्षकका कथा सङ्गृहीत ‘सम्बन्धको दोबाटो’ समुन्द्ररूपी समाजमा भेटिने फरक प्रकृतिका मानिसहरूका फरक बानी, व्यवहार, सोच बाध्यता, कुटिलता मित्रता तथा बाँच्नका लागि गर्नुपर्ने अनेकौं संघर्ष पीडाका बीच मौलाएका फरकफरक सम्बन्धहरूको सूक्ष्म अध्ययनपछि गरिएको विश्लेषण हो।
राष्ट्रिय विभूति अरनिको स्मृति दिवसका अवसरमा कलाकार र कलालेखकहरू सम्मानित तथा पुरस्कृत भएका छन्।
एक ठाउँमा समेटेर आउँछु, तिमी एकैछिन बस्दै गर जिन्दगी, म साहित्यको रस लिएर आउँछु।
डुवर्स, भारतको लाटागुड़ीमा ६-७ जनवरी, २०२४ मा आयोजित ‘थिन्कर्स एण्ड राइटर्स पीस मिट’ कार्यक्रम सम्पन्न भएकाे छ।
अमेरिकी तथा बेलायती विश्वविद्यालयमा भर्ना हुनका लागि एउटा निबन्ध लेख्नुपर्छ। राम्रो निबन्धले भर्ना हुने सम्भावना ह्वात्तै बढाउँछ।
नटिपी फूल, माला गाँस्न पनि त सकिंदैन, अरू रूवाई आफू हाँस्न पनि त सकिंदैन। ऐंजेरू पाल्न त कस्लाई मन हुँदो हो र! चाहँदैमा एकैचोटि मास्न पनि त सकिंदैन।