२१ आश्विन २०८१ सोमबार
image/svg+xml

भलिबल खेलाडीलाई सम्मान

राष्ट्रिय महिला भलिबल खेलाडी रेश्मा भण्डारीलाई कमला कार्की स्मृति प्रतिष्ठानले मंगलबार आठौं स्मृति दिवसमा सम्मान गरेको छ।

चितवनमा श्रीमानले श्रीमतीको हत्या गरेर आत्महत्या गरेको अनुमान

भरतपूर महानगरपालिका वडा नम्बर २९ स्थित लमजुंगे टोलका २२ वर्षीय प्रेम राना मगर र उनकी श्रीमती २१ वर्षीया शान्ती भन्ने बुद्दीमाया राना मगर आज बिहान आफनै घरमा मृत फेला परेका हुन्।

कोभिड-१९ विरुद्ध सतर्कता

सन् २०१९ को अन्तमा चीनको वुहानबाट सुरु भएको कोरोना महामारीका कारण हालसम्म ६७ लाख भन्दा बढी मानिसको मृत्यु भैसकेको छ।

झापामा कबड्डी खेल्ने क्रममा एक खेलाडीको ज्यान गयो

मृत्यु हुने कबड्डी खेलाडी सङ्खुवासभाको भोट खोला गाउँपालिका-४ स्थायी घर भएका १८ वर्षीय लाप्चक भोटे रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

अर्घाखाँचीमा दुध लिन गएकी महिला मृत फेला

शितगंगा नगरपालिका १० सिद्धाराको बहखोरमा ६० वर्षीया राधा थापा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका ईन्स्पेक्टर अर्जुन पौडेलले जानकारी दिए।

उषा राई मृत्यु प्रकरण: ३ जना पुर्पक्षको लागि थुनामा, एक जनालाई धरौटीमा छोड्न आदेश

न्यायाधीश पुण्यप्रसाद सापकोटाको इजलासले मृतक उषा राई मृत्यु प्रकरणमा यस्तो आदेश दिएको हो।

सर्लाहीमा जाडोले कठ्याग्रीएर फेरि एक वृद्धको मृत्यु

आगो बाल्ने दाउरा खोज्न गाउँभन्दा अलि टाढा गएकी एक वृद्ध महिलाको जाडोले मृत्यु भएको आफन्तले दाबी गरेका छन्।

उदयपुरमा घाँस काट्ने क्रममा रुखबाट लडेर राईको मृत्यु

बाख्रालाई घाँस काट्न गएका त्रियुगा नगरपालिका १५ खाँबु बरुवा डहरका ५५ वर्षीय दलबहादुर राईको लडेर मृत्यु भएको हो।

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मोरङको कटहरी गाउँपालिकामा शनिवार राति भएको मोटरसाइकल दुर्घटनामा परी एक जना युवकको मृत्यु भएको छ।

नेपालका राजवीर च्याम्पियन

सातदोबाटोस्थित टेनिस कोर्टमा सम्पन्न फाइनलमा राजवीरले हङकङका की छियोङ मोरिस ताङलाई ६–१ र ६–१ को सोझो सेटमा सहजै पराजित गरे।

स्वस्तिका र प्रशंसा सेमिफाइनलमा

नेपालका स्वस्तिका विष्ट र प्रशंसा मोक्तान २०औं जयकर स्मृति एटिएफ यु–१४ टेनिस प्रतियोगिता अन्तर्गत सर्किट–२ को गर्ल्स सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

दुर्घटनामा महिलाको मृत्यु

हेटौडा-नारायणगढ सडक खण्डअन्तर्गत पर्ने मकवानपुरको मनहरि गाउँपालिका-९ खरङ्गामा आज दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।

विद्युत् प्राधिकरणको भ्यानले ठक्कर दिँदा महिलाको मृत्यु

नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको बा१ञ २४३८ नंको पिकप भ्यानले ठक्कर दिँदा कोहलपुर नगरपालिका–११ निवासी उषा गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले बताए।

चितवनमा हात्तीको आक्रमणबाट ७८ बर्षीया वृद्धाको मृत्यु

शनिबार राति साढे ८ बजेको समयमा घरमा आगो ताप्ने क्रममा हात्ती आएर आक्रमण गर्दा उनी गम्भीर घाइते भएकी थिइन्।

बसको ठक्करबाट विद्यार्थीको मृत्यु

बसको ठक्करबाट कञ्चनपुरमा एकजना विद्यार्थीको मृत्यु भएको छ। आज बिहान पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सुडामा ना७ख ६५२१ नंको बसले साइकलयात्री विद्यार्थीलाई ठक्कर दिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्