२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सर्लाहीमा कुटपिटबाट एक वृद्धाको मृत्यु

सर्लाहीको चक्रघट्टा गाउँपालिका २, भेल्हीमा जग्गाको विषयमा विवादमा कुटपिट हुँदा ७० वर्षीया सागर देवीको मृत्यु भएको हो।

हँसिया प्रहारबाट मृत्यु

कैलालीको जोशीपुर गाउँपालिका–६ कुमारीबागमा गए राति भएको झैंझगडासँगै हँसिया प्रहारबाट घाइते भएका पदम भण्डारीको मृत्यु भएको छ।

अफसरुल खाँ मृत्यु प्रकरण: प्रहरी अनुसन्धानमाथी पीडितको आशंका

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ फत्तेपुर (पिप्रहवा) निवासी २३ वर्षीया अफसरुल खाँको घर, परिवारका सदस्यबाटै हत्या गरिएको माइती पक्षले जिकिर गरेको छ।

इरानमा इजरायलका निम्ति जासुसी गरेको अभियोगमा चार जनालाई मृत्युदण्ड

इरानले इजरायलका निम्ति जासुसी गरेको अभियोगमा चार जनालाई मृत्युदण्ड दिएको तथा अन्य तीन जनालाई लामो काराबासको सजाय सुनाएको छ।

धनगढीमा जारी निषेधाज्ञा शनिबारदेखि हट्ने

ग्रेडरको ठक्करबाट एक किशोरीको मृत्युको घटनापछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले बिहीबार साँझदेखि धनगढीमा जारी गरेको निषेधाज्ञा शनिबार बिहान ४ बजेदेखि हटाइने भएको छ।

उषा राई मृत्यु प्रकरण: पोष्टमार्टम र प्रहरी अनुसन्धानमा बाधा

कुटपिटबाट घाइते भएको एक महिनापछि मृत्यु भएकी उषा राईलाई न्याय दिलाउने भन्दै आन्दोलन चर्किदा घटनाको अनुसन्धानमा नै प्रहरीलाई बाधा पुगेको छ।

धनगढीमा विद्यार्थी मृत्यु प्रकरण: चालकविरुद्ध किटानी जाहेरी गर्ने सहमतिपछि आफन्तले बुझे शव

कालिका कन्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरका चालक चितवनका २७ वर्षीय विकल कुमालविरुद्ध किटानी जाहेरी दर्ता गरेपछि पीडित परिवारले शव बुझेका हुन्।

उषा राई मृत्यु प्रकरण: ईलाका प्रहरी कार्यालय घेराउ र नाराबाजी

कुटपिटमा संलग्नहरु सबैलाई पक्राउ गर्नुपर्ने माग गर्दै महिलाहरुले प्रहरी कार्यालय घेराउ गर्दै नाराबाजी गरेका हुन्।

घरको छतबाट खसेर १७ वर्षीय युवकको मृत्यु

घाइतेपछि उपचारको लागि नजिकैको नागरिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

भारतीय ट्रकको ठक्करबाट चितवनमा पैदल यात्रीको मृत्यु

ठक्कर दिएपछि गम्भिर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

भूकम्पका कारण इन्डोनेसियामा ४६ को मृत्यु, ७ सय घाइते

इन्डोनेसियाका पश्चिमी क्षेत्र जाभामा सोमबार आएको भूकम्पका कारण ४६ जनाको मृत्यु भएको राष्ट्रिय विपद एजेन्सीले जनाएको छ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइकलमा सवार खत्री नेपाली सेनाले चलाएको सवारीमा ठोक्किँदा गम्भीर घाइते भएको र उपचारका क्रममा मेची अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक जवेगूले बताए।

पुलबाट खसेर साइकलयात्रीकाे मृत्यु

दोकानडाँडाबाट पूर्व मेचीनगर–३ र ५ को सिमानामा रहेको घैलाडुब्बा पुलबाट झरेर साइकलयात्री पोखरेलको गएराति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्