१० मंसिर २०८१ सोमबार
image/svg+xml

आफ्नै कमजोरी देखिएपछि राजीनामा दिएका डिआइजी १० दिन घर बिदामा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारी र प्रहरीबिच कुटाकुटको विषयमा बनेको छानबिन समितिले प्रतिवेदन बुझाएपछि असन्तुष्ट भई राजीनामा दिएर चर्चामा आएका अर्जुन चन्द ठकुरीले अन्ततः आफ्नो राजीनामा फिर्ता लिएका छन्।

विमानस्थल सुरक्षा प्रमुख डिजाइजी चन्दको राजीनामा ‘अर्थपूर्ण’

नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्द ठकुरीले अकस्मात् सेवाबाट राजीनामा दिएका छन्। उनी पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुखको जिम्मेवारीमा थिए।

सशस्त्रका डिआइजी शाहलाई उत्कृष्ट वाहिनी अवार्ड

सशस्त्र प्रहरी बलको मुल्याङकनमा यस वर्ष मधेस प्रदेशको छिन्नमस्ता वाहिनी बर्दिबासका प्रमुख डिआइजी दीपेन्द्र शाहलाई उत्कृष्ट बाहिनी अवार्ड प्रदान गरिएको छ।

सशस्त्रमा यस वर्ष छिन्नमस्ता वाहिनी उत्कृष्ट

सशस्त्र प्रहरी बलको मुल्याङकनमा यस वर्ष मधेस प्रदेश नं–२ छिन्नमस्ता वाहिनी बर्दिबास उत्कृष्ट ठहरिएको छ। देशभरका युनिटहरूको मूल्याङ्कन गर्ने क्रममा वाहिनीहरू मध्ये छिन्नमस्ता बाहिनी उत्कृष्ट ठहरिएको हो।

कुलतको अँध्यारो हटाउन लालटिनको उज्यालो

कर्णाली प्रदेश प्रहरी कार्यालयले लागूऔषधविरुद्ध कर्णालीमा १३६ वटा लालटिन समूह गठन गरेको छ।

डिआइजी सिंहको राजीनामा स्वीकृत

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहले आफ्नो पदबाट दिएको राजीनामा आज स्वीकृत भएको छ।

काठमाडौंको मेयरबाट पछि हटे पूर्वडिआइजी खरेल

नेपाल प्रहरीका पूर्वडिआइजी समेत रहेका खरेलले संघिय संसदको सदस्यको तयारीमा रहेको बताउँदै मेयरको उम्मेदवारीबाट पछि हटेको बताए।

किन गरियो सिलवालविरुद्ध मुद्दा नचलाउने निर्णय

केपी शर्मा ओली नेतृत्व सरकारका महान्यायाधिवक्ता रमेश बडालले पदबाट बिदा हुँदै गर्दा किर्तेमा आरोपित पूर्वडिआइजी नवराज सिलवालविरुद्ध मुद्दा नचलाउने निर्णय गरेका थिए।

१६ डिआइजी सरुवा

नेपाल प्रहरीको माथिल्लो दर्जाका १६ जना प्रहरी कर्मचारीको सरुवा भएको छ। गृहमन्त्री खगराज अधिकारीले सोमबार सबै प्रदेश प्रहरी प्रमुखसहित १६ नायव महानिरीक्षक (डिआइजी) सरुवा गरेका हुन्।

डिआइजी विश्वराज पोखरेल एआइजी बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका डिआइजी विश्वराज पोखरेललाई एआइजीमा बढुवाका लागि सिफारिस गरिएको छ।

डिआइजीको दरबन्दी कटौति, प्रहरीमा असन्तुष्टि

सरकारले प्रहरी नायवमहानिरीक्षक (डिआइजी)को दरवन्दी कटौति गरेको छ। नेपाल प्रहरीको प्राविधक बाहेक २६ डिआइजीको दरवन्दी रहेकोमा त्यसलाई घटाएर १४ कायम गरेको छ। गृहमन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयबाट विहिबार दिउसो नेपाल प्रहरीमा प्राविधिक बाहेकको डिआइजीको दरबन्दी १४ रहेको पत्र पुगेको हो। दरवन्दी कटौतिसँगै नेपाल प्रहरीभित्र असन्तुष्टि समेत बढेको छ।

पूर्व डिआइजी खरेलको आरोप : 'नेतृत्वमा भएकालाई भ्रष्टाचार नगरे निद्रा लाग्दैन'

नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलले देशलाई नेतृत्व गर्नेहरुले नागरिकलाई धोका दिएको बताएका छन्। बिहीबार काठमाडौंमा 'हाम्रो नेपाल सुशासन अभियान’को शुभारम्भ गर्दै खरेलले देशलाई नेतृत्व गर्नेहरुसँगै विभिन्न निकायको नेतृत्व गर्नेहरुले धोका दिएको बताएका हुन्। उनले जनताको सेवा गर्न जानेहरुले काम नगरेर भ्रष्टाचारलाई संस्थागत गर्दै लगेको आरोप समेत लगाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्