अस्पतालकाे शय्याबाटै डिआइजी राजेन्द्रमानको अवकाश
२०७४ सालमा तत्कालीन आइजिपी प्रकाश अर्यालका पालामा उनी डिआइजीमा बढुवा भएका थिए। डिआइजीको फुली ग्रहण गरे पनि उनी त्यसलाई चिन्न सक्ने अवस्थामा भने थिएनन्।
२०७४ सालमा तत्कालीन आइजिपी प्रकाश अर्यालका पालामा उनी डिआइजीमा बढुवा भएका थिए। डिआइजीको फुली ग्रहण गरे पनि उनी त्यसलाई चिन्न सक्ने अवस्थामा भने थिएनन्।
गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेललाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा सिफारिस गरेको छ। राजनीतिक दबाब थेग्न नसकेपछि प्रहरी प्रधान कार्यालयको प्रस्तावमा मन्त्रालयले सो पदमा निर्विकल्प रूपमा पोखरेलको बढुवा सिफारिस गरेको स्रोतको भनाइ छ। ‘सत्तासीन दलकै नेताहरूको दबाब आएपछि बढुवा सिफारिस गरिएको हो,’ स्रोतले भन्यो।
काभ्रेमा गत कात्तिक १० गते भएको दुर्घटनामा डिआइजी सुशील भण्डारीको निधनपछि उक्त खालि स्थानमा गृह मन्त्रालयको बढुवा समितिले बिहीबार पोखरेललाई सिफारिस गरेको हो।
केन्द्रीय अनुसन्धान व्युरो सिआइबी का प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआइजी) निरज बहादुर शाहीको घरमा रहेकी एक महिला प्रहरीको मृत्यु भएको छ।
कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी महेशविक्रम शाहले प्रदेशमा अपराधका घटनाहरु निकै कम हुने गरेको बताएका छन्। शुक्रबार रुकुम (पश्चिम)मा भएको नागरिक सुनुवाई कार्यक्रममा बोल्दै उनले देशका अन्य प्रदेशको तुलनामा यहाँ अपराधका घटना कम रहेको बताए।
सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायव महानिरीक्षक (डिआइजी)मा पदोन्नती भएका ६ जनालाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले दज्र्यानी चिन्ह प्रदान गरेका छन्। सशस्त्रको प्रधान कार्यालय हल्चोकमा बुधवार आयोजित बिशेष समारोहमा आइजिपी खनालले डिआइजीलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन्।
प्रहरी प्रधान कार्यालयले प्रहरी नायव महानिरीक्षक (डिआइजी)हरुको सरुवा तथा पदस्थापन गरेको छ। जसअनुसार महानगरीय प्रहरी कार्यालयको जिम्मेवारी डिआइजी शैलेस थापाले पाएका छन्। थापा यसअघि प्रहरी प्रवक्ता थिए। एसएसपीबाट भर्खरै डिआइजीमा बढुवा भएका थापाले मेट्रोको जिम्मेवारी पाएका हुन्।
साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणको मुद्दामा उच्च अदालत विराटनगरले पूर्व डिआइजी गोविन्द प्रसाद निरौलालाई साधारण तारेखमा छाड्न आदेश दिएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनसन बसेका डा. गोविन्द केसीलाई सरकारले जबरजस्ती काठमाडौं लैजाँदा भएको घटनाको छानबिन गर्न डीआईजीको टोली जुम्ला पुगेको छ।
गृहमन्त्री रामबहादुर थापाले सबै किसिमका सिण्डिकेट अन्त्य गर्नेगरी कार्यक्षेत्रमा काम गर्न प्रहरी नायव महानिरीक्षक (डिआइजी)हरुलाई निर्देशन दिएका छन्।
सरकारले नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी अतिरिक्त महानीरिक्षक (एआइजी) मा बढुवा नगरी एआइजीकै दावेदार रहेका डिआइजीलाई सरुवा गरेको छ।
गृह मन्त्रालयले साढे ३३ किलोग्राम सुनको अनुसन्धानका लागि नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोविन्द निरौलालाई पक्राउ गरेको छ।
तीस बर्ष सेवा अवधि पुरा गरी सेवानिवृत्त भएका प्रहरी महानिरीक्षक प्रकाश अर्याल, प्रहरी अतिरिक्त महानिरीक्षकहरु तथा प्रहरी नायव महानिरीक्षकलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित बिशेष समारोहबीच बिदाई गरिएको छ। उनीहरुलाई नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले फूलमाला लगाई विदाई गरे।
डिआइजी रमेश खरेलले राजीनामा दिएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नवनियुक्त आइजिपी सर्वेन्द्र खनाललाई बधाई दिँदै प्रहरी सेवाबाट आफूले राजीनामा दिएको घोषणा गरेका छन् ।
नेकपा एमालेका सांसद तथा पूर्व डिआइजी नवराज सिलवालविरुद्ध महान्यायाधिवक्ता आफैले मुद्दा दायर गर्ने तयारी गरेका छन्।