२९ पुस २०८१ सोमबार
image/svg+xml

प्रमुख खेलाडीको पुनरागमनले मनोबल उच्च

नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले बिहीबार हुने बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा सुखद नतिजा ल्याउने विश्वास व्यक्त गरेका छन्।

महिला विश्वकपमा न्युजिल्यान्ड: जितको खडेरी तोड्ने लक्ष्य

न्युजिल्यान्डकी प्रशिक्षक जित्का क्लिमकोभाले घरेलु मैदानमा जुलाई २० बाट सुरु हुने फिफा महिला विश्वकप २०२३ आफूहरूका लागि जितको खडेरी तोड्ने सुनौलो अवसर भएको बताएकी छिन्।

‘युट्युब’ हेर्दै सीप सिक्दै महिला

कैलालीका महिला मोबाइल चलाएर सीप सिक्न थालेका छन्।महिलाले मोबाइलको सहायताले टिकटक तथा युट्युब हेरेर सीप सिकेर व्यवसायी बनेका छन्।टीकापुरकी पुष्पा पाण्डेले टिकटक र युट्युबको सहायताले सीप सिकेर टीकापुरमै व्यवसाय सुरु गरेकी छिन।

नेपाली महिला फुटबल टोली बङ्गलादेश प्रस्थान

नेपाली राष्ट्रिय महिला फुटबल टोली बङ्गलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि आज त्यसतर्फ प्रस्थान गरेको छ।

‘८० मिनेटको’ त्यो विश्वकप फुटबल

६३ हजार दर्शकसामु भएको विश्वकपको फाइनलमा अमेरिका नर्वेमाथि २–१ को जितसहित पहिलो विश्वविजेता बनेको थियो।

दुई दिने महिला सेल्फ डिफेन्स तालिम सम्पन्न

विराटनगरमा दुई दिने महिला सेल्फ डिफेन्स तालिम सम्पन्न भएको छ। खेलकुद विकास बोर्ड कोशी प्रदेशले आयोजना गरेको महिला सेल्फ डिफेन्स तालिम शुक्रवार र शनिबार विराटनगरमा भएको थियो।

डोटीमा घर भत्किँदा महिलाको मृत्यु

डोटीमा गए राति घर भत्किँदा एक महिलाको मृत्यु भएको छ। घर भत्किँदा च्यापिएर दिपायल सिलगढी नगरपालिका–५ गैराकी ३० वर्षीया गङ्गा मालासीको मृत्यु भएको हो।

महिला टोलीमा तीन खेलाडीको पुनरागमन

नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले असार अन्तिम साता बंगलादेशविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोलीको घोषणा गर्दा तीन खेलाडीले पुनरागमन गरेका छन्।

१६ महिनापछि महिला क्रिकेटरलाई नगदसहित सम्मान

सार्वजनिक रुपमा घोषणा गरिएको नगद पुरस्कार झण्डै १६ महिनापछि गण्डकी प्रदेशको यु–१९ महिला क्रिकेटरलाई प्रदान गरिएको छ। गतवर्ष यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश च्याम्पियन बनेको थियो। सुदूरपश्चिम मुख्यमन्त्री कप यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गर्दै गण्डकी प्रदेश च्याम्पियन बनेको थियो।

महिला जनप्रतिनिधिमाथि नै जातीय विभेद !

बैजनाथ गाउँपालिका वडा नम्बर १ की दलित महिला सदस्य धनकली सुनारमाथि उनका छिमेकी भुवन बुढाले जातीय विभेद गरेको आरोप लागेको छ।

निर्वाचन आयोगको २७ बुँदे प्रस्ताव : प्रत्यक्षतर्फ नै ३३ प्रतिशत महिला उम्मेदवार

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ नै ३३ प्रतिशत महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव अघि सारेको छ ।

सरकारले ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’का लागि पर्याप्त बजेटको व्यवस्था नगरेको गुनासो

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका राष्ट्रियसभाकी सांसद भगवती न्यौपानेले सरकारले ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ का लागि पर्याप्त बजेटको व्यवस्था नगरेको गुनासो गरेकी छिन्।

२२ प्रतिशत घरेलु कामदार हिंसामा

वैतनिक रूपमा काम गर्ने करिब २२ प्रतिशत घरेलु कामदारमाथि कार्यस्थलमा शारीरिक तथा मानसिक हिंसा हुने गरेको एक अध्ययनले देखाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्