३३ प्रतिशत मन्त्री महिला चाहिन्छ, एक, दुई जना नमुनाका राखेर हुँदैन: उपाध्यक्ष अर्याल
राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई पुरुषसरहको अधिकार दिन नसकेसम्म महिलामाथि हुने हिंसा अन्त्य गर्न नसकिने बताएकी छिन्।
राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई पुरुषसरहको अधिकार दिन नसकेसम्म महिलामाथि हुने हिंसा अन्त्य गर्न नसकिने बताएकी छिन्।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसदमा महिला सांसदहरुले दिएका अभिव्यक्तिले संसदको गरिमा बढेको बताएका छन् ।
‘तीन वर्ष सुरक्षा फौजको नियन्त्रण र थुनामा रहेकी एक किशोरी मुक्त हुँदा डेढ वर्षको सन्तान काखमा थियो। राज्यकै नियन्त्रणमा रहेको बेला जन्मेको सन्तानको बाबु पत्ता लगाउने जिम्मेवारी कसको हुन्छ?’
सानिमा बैंक र पाटन अस्पताल बीच विपन्न महिलाहरूको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।
“बलात्कार, कुटपिटलगायत महिला हिंसालाई सामान्य रूपमा लिनुपर्ने हाम्रो बाध्यता छ। पिटाइ खानु, अपमान, हिंसा सहनु हाम्रो भाग्यमा छ, यसबारे नसोधेकै राम्रो।” पर्सा जिल्लाको सखुवा परसौनी गाउँपालिकाको कौवावनकटैया गाउँ निवासी दलित महिला रितादेवी मुसहरले भनिन्।
पहिलोपटक एसिसी महिला ट्वान्टी–२० इमर्जिङ टिम्स एसिया कपमा सहभागी भएको नेपाली महिला टोली समूहचरणबाटै बाहिरिएको छ।
नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आज एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कप टी-२० प्रतियोगिताको आफ्नो दोस्रो खेलमा भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ।
थारू आयोगले सरकारसमक्ष पेस गरेको सिफारिस कार्यान्वयन नभएको गुनासो गरेको छ।
तनहुँको व्यास नगरपालिका-४ स्थित चिहानडाँडा नजिकको नालामा बोराभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ।
सीप सिकेका करिब ५ सय महिलालाई सरकारले वैदेशिक रोजगारीका लागि निःशुल्क जोर्डन पठाउने भएको छ।
जिम्मेवारीपूर्ण ब्याटिङ गर्न नसक्दा नेपाली महिला टोलीले एसिसी महिला इमर्जिङ टिम्स कपमा पाकिस्तान ‘ए’ विरुद्ध जित निकाल्ने अवसर गुमाएको छ।
विभागीय टिम शसस्त्र प्रहरी वलको एपीएफ क्लब इटहरीमा सुरु भएको मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
हङकङमा जारी एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एशिया कपको पहिलो खेलमा नेपाल पाराजित भएको छ। हङकङमा खेलमामा नेपाल पाकिस्तानसँग ९ रनले पराजित भएको छ।
महिला उद्यमी हरित औद्योगिक पार्क सम्बन्धित कानुन बनाउन एक कार्यक्रमका वक्ताहरूले माग गरेका छन्।
सुरुसुरुमा सास तान्न र स्वरलाई मोड्न निकै अप्ठ्यारो हुने गरेकामा हिजोआज भने बानी परेपछि सजिलैसँग नरसिङ्गा फुक्न सक्ने उनको भनाइ छ। ‘यो उमेरमा पनि मलाई कुनै रोगले छोएको छैन। म शारीरिक रूपमा पूर्ण रूपले स्वस्थ छु’, उनले भनिन्, ‘नरसिङ्गा अरू बाजा बजाए जस्तो होइन। यसलाई सासले बजाउनुपर्छ।’