ट्यांकरको ठक्करबाट महिलाको मृत्यु
मोरङको बूढीगंगा गाउँपालिका– ३ स्थित कोशी राजमार्गमा ट्यांकरको ठक्करबाट बिहीबार साँझ स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ भने अर्की एक महिला घाइते भएकी छिन्।
मोरङको बूढीगंगा गाउँपालिका– ३ स्थित कोशी राजमार्गमा ट्यांकरको ठक्करबाट बिहीबार साँझ स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ भने अर्की एक महिला घाइते भएकी छिन्।
दक्षिण एशियाली राष्ट्रका पत्रकार महिलाका समस्या समान रहेको सम्बद्ध महिला पत्रकारहरूले जनाएका छन् । ‘दक्षिण एशियाली महिला सञ्जाल’को ९ औं सम्मेलनमा सहभागी प्रतिनिधि पत्रकार महिलाहरूले सो कुरा बताएका हुन् ।
चितवनमा निर्वाचन सुरक्षाका लागि मतदान केन्द्रमा परिचालन हुने सुरक्षाकर्मीमा नौ सयजना महिला प्रहरी छन् । चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपक थापाका अनुसार निर्वाचन सुरक्षाका लागि मतदान स्थलमा एक हजार ८ सय ९५ प्रहरी र एक हजार ७ सय १० जना म्यादी प्रहरी परिचालन हुनेछन् ।
महिलाहरूको जीवनस्तरबारे साउदीमा उठिरहेको सवालले त्यहाँका महिलाहरूको जीवनस्तरमा सुधार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ।
जिल्लामा पुरुषभन्दा बढी महिलाका अधिकार हनन हुने गरेको यहाँ आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगद्वारा सदरमुकाम मंगलसेनमा आयोजित ‘मानवअधिकारका मुख्य सवालहरु पहिचान’ विषयक अन्तक्र्रियामा सहभागीले सो कुरा बताएका हुन्।
आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ठूला राजनीतिक दलबाट महिलाको उम्मेदवारी शून्य रहेको छ। जिल्लामा नेपाली काँग्रेस र वाम गठबन्धनबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनमा महिलाको संख्या शून्य छ। गएको स्थानिय तहको निर्वाचनमा महिलालाई गाउँपालिका र नगरपालिकामा प्रमुख वा उपप्रमुख पदमा अनिवार्य स्थान दिएका राजनीतिक दलले अहिले महिला उम्मेदवारलाई प्रत्यक्षतर्फको निर्वाचनमा नेतृत्वका लागि वञ्चित गराएका छन्।
नेपाली फिल्मलाई बलिउडको नक्कल गर्ने आरोप लागेको छ । अझ त्यसरी बनेका फिल्ममा पनि शिल्प र सौन्दर्य नभएको गुनासो सुनिन्छ । थप, नेपाली फिल्ममा महिलाको चरित्र चित्रण ‘पितृसत्तात्मक’ सोचभन्दा पर जान सकेको छैन । नेपाली फिल्मको कुरा गर्दा बारम्बार सुनिदै आएका आलोचना शनिबार ‘मिररिङ दि वुमन्स रोल इन फिल्म इन्डस्ट्री’ शीर्षकमा भएको बहसमा महिला फिल्मकर्मीले पनि दोहो¥याए । समूहगत छलफलमा सहभागी सबै महिलाकर्मीको निष्कर्ष थियो, ‘ नेपाली फिल्ममा नारी चरित्रको चित्रण पुरुषवादको माखेसाङलोमा छ तर त्यो साङलो तोड्न सजिलो छैन ।’
म्यानमार रखाईन प्रान्तका रोहिन्जा महिलाहरूलाई त्यहाँका सैनिकले नै बलात्कार गरेको अमेरिकाले गरेको एक अनुसन्धानले पत्ता लगाएको छ। यौन हिंसा तथा मानव अधिकारको दृष्टिकोणबाट अमेरिकाले एक अध्ययन तथ्यांक बिहीबार सार्वजनिक गर्दै रोहिन्जा महिलाहरू म्यानमार सैनिकबाट नै बलात्कृत भएको खुलासा गरेको छ।
लोकतान्त्रिक पद्धतिको बहुशासन (पोलिअर्की) प्रणालीको मान्यताको माग राज्य सञ्चालनमा महिलाको सहभागिता निश्चितरूपमा अंगीकार गर्नुपर्ने हुन्छ । यो नेपालको मात्रै होइन, अन्तराष्ट्रिय माग हो । समयले ल्याएको क्रान्ति हो । भलै हाम्रो देशको राजनीतिक दल यसको रफ्तारमा दगुर्न सकेका छैनन् । ३३ प्रतिशत सहभागिताको कुरा अझै कुनै दलमा लागु हुन सकेको छैन ।
कुवेतमा बेचिएकी झापाकी २४ वर्षिया रेणुका दर्जीको युएईबाट उद्धार गरिएको छ। मंगलबार एनआरएन युएईले उनलाई उद्धार गरी नेपाल पठाइएको छ।
इजरायलका विभिन्न बारहरूले महिनावारीका समयमा महिलाहरूलाई रक्सीमा २५ प्रतिशत छुट दिने घोषणा गरेका छन् ।
मंसिर १० र २१ गते हुने भनिएको पहिलो र दोस्रो प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा अत्यन्त न्यून मात्रामा महिला उम्मेदवार तोकिएपछि सामाजिक बहस सुरु भएको छ । ३३ प्रतिशत महिलाको सहभागिताका लागि कानुनी सुनिश्चितता भए पनि व्यवहारमा किन प्रकट भएन ?
दाङको लमहीमा आज बिहान भएको सवारी दुर्घटनामा २ महिलाको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् । लमही भालुवाङ सडक खण्डको लमही नगरपालिका १ ‘नर्ति’मा ट्रकले जीपलाई ठक्कर दिदा ट्याक्सीमा सवार दुई महिलाको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
स्थानीय तह निर्वाचन कानुनमा नगरपालिकाको प्रमुख र उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमध्ये एक पदमा महिला उम्मेदवार बनाउनुपर्ने बाध्यकारी व्यवस्था थियो । यसका साथै चार जना वडा सदस्यमध्ये दुईजना अनिवार्य महिला हुनुपर्ने व्यवस्थाका कारण स्थानीय तहमा महिला सहभागिताको उत्साहजनक परिणाम हासिल भएको मानिएको थियो । तर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कानुनमा यस्तो व्यवस्था नहुँदा प्रत्यक्षतर्फ महिला उम्मेदवारी अत्यन्त न्यून छ ।
देशको चर्चित घर हो, बालुवाटार । त्यहाँ प्रधानमन्त्री बस्छन् र बस्छन्, उनको परिवार । त्यहाँ कि त भिआइपी पुग्न सक्छन् कि त पार्टीका ठूला नेता–कार्यकर्ता । तीन वटा ग्यालरी र सुरक्षा घेरा पार गरिसकेपछि देशकै प्रधानमन्त्रीको निवासमा छिर्न सकिन्छ । असोज अन्तिम साता प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन गराउने चटारो, एमाले–माओवादीको चुनावी समीकरण–एकीकरण हल्लापछि प्रधानमन्त्री निवासमा नेताहरुको ठूलो भीड थियो । लामा–लामा बैठक चलिरहेको कुरालाई इंगित गर्दै देशकै प्रथम महिला आरजु देउवाले ‘नागरिक परिवार’सँग खुला रुपमा प्रस्तुत हुँदै भनिहालिन्, ‘घर चलाउनजस्तो छैन मुलुकको जिम्मेवारी चलाउन । त्यसैले मुलुक चलाउनु कता हो कता गाह्रो !’