१ पुस २०८२ मंगलबार
image/svg+xml
नारायण भुर्तेल, युएई


नारायण भुर्तेल, युएईका लेखहरु :

प्रेमीले आत्मघात गरेको ‘प्रेम दिवस’कै दिन हो!

प्रयोग हुन्न उसै जान्छ खेर, कसरी लिनु र मैले,पठाउँछौ रुमालमा पोको पारेर, कसरी लिनु र मैले। प्रेमीले आत्मघात गरेको ‘प्रेम दिवस’ कै दिन हो, तिमीले दिन्छौं गुलाफ किनेर, कसरी लिनु र मैले!

नेपाली सेनाको ‘खम्पा निःशस्त्रीकरण’

दलाई लामाको सेनालाई खम्पा पनि भनिन्थ्यो। अमेरिका, भारत र दलाई लामाको सहकार्यमा खम्पाहरूलाई नेपाल उतारी, नेपाली भूमिबाट चिनिया सेना र चिनियाँ सम्पत्तिमाथि आक्रमण गराउने कार्य भए।

सरकारकै हतियारले राष्ट्र विप्लव

संसारका अभिलेखलमा राज्य पक्षका सुरक्षा फौजले राजनीतिक उक्सावटमा राज्यविरुद्ध हतियार उठाएका र सत्ता उल्टाउन मद्दत गरेका हजारौं नजिर छन्।

सेना दिवसलाई सलाम!

नेपाली सेनाको इतिहास भन्नु नै त्याग, तपस्या, बलिदान, कर्तव्यपरायणता, राष्ट्रभक्ति, निस्वार्थ सेवा आदिप्रतिको कटिबद्धता हो ।

महासमितिबाट अपेक्षा

महात्मा गान्धीको एउटा चर्चित भनाइ छ, ‘समाज परिवर्तन गर्नुभन्दा पहिले आफूमा परिवर्तन ल्याउन जरुरी छ।’  यो भनाइको सन्दर्भ गान्धीले कुन प्रसंगमा जोडे त्यो यहा“ चर्चाको विषय होइन। नेपाली कांग्रेसको महासमिति बैठक यही मंसिर २८ गतेदेखि भइरहेको छ।

निगमले काठमाडौं-दुबई दैनिक उडान गर्ने

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले (नेवानि) काठमाडौं- दुबई दैनिक उडान गर्ने भएको छ। चार वर्ष पछि २०१६ अगष्ट १८ बाट युएईका लागि पहिलो उडान सुरु गरेको नेवानिले काठमाडौं -दुबई दैनिक उडान अगस्ट १ तारिकबाट सुरु गर्ने भएको हो।

लोक तथा दोहोरी गीत प्रतिष्ठन यूएईको अधिवेशन सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठन नेपाल , युएई शाखाको अध्यक्षमा गोपि कृष्ण पंगेनी निर्विरोध निर्वाचित भएका छन। शुक्रबार युएईको दुबईमा सम्पन्न भएको प्रथम अधिवेशनले पंगेनीको अधक्ष्यतामा पच्चीस सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

रिजाललाई युएईबाट आर्थिक सहयोग

पर्वत पैयुँ गाउँपालिका ४ निवासी किसान रिजाललाई युएईबाट आर्थिक सहयोग जुटेको छ। गम्भिर बिरामी भएर काठमाडौं स्थित न्युरो अस्पताल बासबारीमा उपचार गराईरहेका रिजालाई युएईमा कार्यरत पर्वतबासीहरुले १ लाख २३ हजार ९३५ रुपैयाँ सहयोग गरेका हुन्।

मैत्रीपूर्ण खेलमा तमु समाज युएई विजयी

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) युएईले आयोजना गरेको अन्तर संघ संस्था मैत्रीपूण फुटबल प्रतियोगितामा तमु समाज युएई बिजयी भएको छ।

युएई ‘दुई थोपा हाँसो’

सिस्नुपानी नेपालले एनआरएनए युएईको समन्वय युएईमा कार्यरत नेपालीहरुलाई मनोरन्जनात्मक शैलीबाट जनचेतना दिलाउँदै आएको कार्यक्रम "दुई थोपा हाँसो सम्पन्न" भएको छ।

दुवईमा नेपाल एयरलाइन्सको नयाँ कार्यालय

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेवानि) को दुवईमा नयाँ कार्यालय उद्घाटन गरिएको छ। शुक्रबार युएईको दुबई स्थित देराको सलाहुदिनमा नेवानिले विधिवत रुपमा आफ्नो नयाँ कार्यालय उद्घाटन गरेको हो।

सहुलियतमा हवाई टिकट उपलब्ध गराउने सम्झौता

वैदेशिक रोजगारीको सिलसिलामा युएईमा कार्यरत धादिङबासी नेपालीहरुले सस्तोमा हवाई टिकट पाउने भएका छन्। युएईमा स्थापित रहेर सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्था धादिङ समाज युएईले ग्रीनलाईन ट्राभल्ससंग आफ्ना आजिवन सदस्यहरुलाई सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने गरि सम्झौतामा गरेको छ।

महासंघले युएईमा पत्रकारिता तालिम दिने

नेपाल पत्रकार महासंघ शाखा युएईले आफ्नो १० औं बार्षिकोत्सवको अवसरमा पत्रकारिता सम्बन्धि तालिम दिने भएको छ।

कुवेतमा बेचिएकी झापाकी रेणुकाको दुबईबाट उद्धार

कुवेतमा बेचिएकी झापाकी २४ वर्षिया रेणुका दर्जीको युएईबाट उद्धार गरिएको छ। मंगलबार एनआरएन युएईले उनलाई उद्धार गरी नेपाल पठाइएको छ।

दलालले युएईमा अलपत्र पारेका २२ मध्ये १३ फर्काइए

दलालले विमानस्थल सेटिङ गरी भिजिट भिषामा युएई ल्याएर अलपत्र पारेका २२ नेपालीमध्ये १३ जना बिहीबार नेपाल फर्किएका छन्। बिहीबार नेपाली दुताबास युएईले उनीहरुलाई फ्लाइ दुबईमार्फत मध्यान्ह १२ बजेको उडानबाट नेपाल पठाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्