प्रेम, जीवन र व्यवहार
जीवन आफैँमा सुख, दुःख, प्रेम, संयोग, वियोग, घात÷प्रतिघात आदिको अनुभव र अनुभूतिको संग्रह हो।
जीवन आफैँमा सुख, दुःख, प्रेम, संयोग, वियोग, घात÷प्रतिघात आदिको अनुभव र अनुभूतिको संग्रह हो।
अदालतलाई दबाब र प्रभाव पार्नेखालका अभिव्यक्ति पक्ष÷विपक्ष र अन्य सबैबाट आइराखेका पाइन्छ । कानुनको विद्यार्थी भएको नाताले होला, समाचार, हेर्दा, पढ्दा र सुन्दा आफैँलाई असहज महसुस हुन्छ ।
बि.पी. कोइरालालाई आकस्मिक र अप्रत्याशित घटनाद्वारा प्रभावित विराट राजनीतिक व्यक्तित्व हो भन्न हिच्किचाउनुपर्छ जस्तो लाग्दैन।
युवाको सामाजिक मनोभावलाई दुत्कार होइन, उनीहरूमा ब्युँझेको चेतको सम्मान गर्नु हितकर हुन्छ।
सन् १९६० देखि १९७८ सम्मको लगभग १८ वर्ष अवधि पुष्पलालले प्रवासकालमै बिताए। प्रवासमै जीवनबाट सदाका लागि विश्राम लिए।
विभिन्न क्षेत्रमा योगदान पु-याएका ज्ञात/अज्ञात नेपाली महिलाको इतिहास उत्खननले उनीहरूप्रति आदर/सम्मान त हुन्छ नै, साथै अहिलेको पुस्ताले प्रेरणा पनि पाउँछ।
ठूला र चामत्कारिक काम नगरे पनि जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने सानातिना काम गरेर पनि जनताको मत जित्न सकिन्छ भन्ने शिक्षा आपको जितले दिएको छ।
“त्यतिबेला शैलजा बाबा अवधूतरामबाट मन्त्रणा लिएर उनकी भक्त र चेली भइसकेकी थिइन् । उनले बाबाको विभूति लगाउँथिन् ।
आफ्नै सुर, धुन, लय र तालका तीनजना महिला शैलजा आचार्य, उर्मिला उपाध्याय गर्ग र भद्र घलेको सम्बन्धमा ६० को दशकको प्रारम्भमा एकराष्ट्रिय दैनिकमा मेरो लेख प्रकाशित भएको थियो। एउटा लेखको शीर्षक थियो,‘याज्ञवल्क्य, मैत्रेयी र शैलजा’ अर्को लेखको भने सम्झना भएन। तर प्रसङ्ग थियो, उल्लिखित महिलाको । उनीहरू तीनैजनालाई कहीँकतै भेटेको र कुराकानी भएको थिएन। सार्वजनिक जानकारीमा जे जति थाहा पाएको थिएँ, त्यसैको आधारमा लेखेको थिएँ।
स्थानीय निर्वाचनमा खस्केको नेपाली कांग्रेसको शाखलाई प्रदेश र प्रतिनिधिसभाको निर्वाचनले अझ घटायो । २०७० सालको संविधानसभाको निर्वाचनमा पहिलो दलको हैसियतमा रहेको कांग्रेस यथास्थानमा रहन सकेन, खुम्चिन पुग्यो । निर्वाचनमा भाग लिने सबैको विजय हुने होइन । एउटाले जित्ने अरूले हार्ने नै हुन्छ ।
घोषणापत्रमा व्यक्त प्रतिबद्धताहरू पूरा भएको वा नभएको खबरदारी र दबाब दिने मतदाताको कुनै हैसियत हुँदैन । यो यथार्थलाई आत्मसात् गरेर मतदाताले हाम्रो होइन, राम्रो उम्मेदवारलाई मतदान गरेमा जनतामा रहेको सार्वभौमिक अधिकारको अर्थ हुन्छ । त्यसमा पनि नेपाली जनता अत्यन्त सजिला छन् । सरल छन् । कुनै गुनासो पनि गरिराख्दैनन् ! क्षमाशील छन् ।
मंसिर १० र २१ गते हुने भनिएको पहिलो र दोस्रो प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा अत्यन्त न्यून मात्रामा महिला उम्मेदवार तोकिएपछि सामाजिक बहस सुरु भएको छ । ३३ प्रतिशत महिलाको सहभागिताका लागि कानुनी सुनिश्चितता भए पनि व्यवहारमा किन प्रकट भएन ?