८ आश्विन २०८१ मंगलबार
image/svg+xml

एक खर्बले बढ्यो रेमिटेन्स

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ मा रोजगारीका लागि बिदेसिएका नेपालीले नौ खर्ब ६१ अर्ब पाँच करोड रूपैयाँ रेमिटेन्स पठाएका छन्। अघिल्लो आर्थिक वर्ष आठ खर्ब ७५ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो ।

खिम्ती आयोजनाको स्वामित्व हस्तान्तरणमा ढिलाइ

प्राधिकरण र नर्वेजियन कम्पनीबीच भएको विद्युत् खरिदबिक्री सम्झौता अनुसार व्यावसायिक उत्पादन भएको २० वर्षपछि आयोजनाको ५० प्रतिशत स्वामित्व प्राधिकरण मातहत आउनुपथ्र्यो। सम्झौता अनुसार २०७७ असारमा तोकिएको समय पूरा भइसकेको छ।

अनलाइन शुल्क संरचना प्रकाशनको माग गर्दै इन्जिनियरिङका विद्यार्थी अनसनमा

कोरोना महामारीमा कलेजहरुले विद्यार्थीलाई कुनै पनि किसिमका व्यवहारिक ज्ञान, शैक्षिक भ्रमण, कलेजका उपकरणहरु प्रयोग र कुनै पनि विषयको प्रयोगात्मक क्रियाकलाप नगराएको भएपनि यी शिर्षकहरुमा शुल्क लिएको विद्यार्थीको गुनासो छ।

कोरिया रोजगारी सुरु हुन समय लाग्ने

पहिलो लहरको कोरोना महामारी फैलिएका बेला नेपालले बन्द गरेको कोरिया रोजगारी अहिले कोरिया सरकारले बन्द गरेको हो।

परीक्षा दिने वातावरण बनाउन सांसदको माग

सांसदहरुले कोभिड–१९ महामारीका कारण अध्ययनरत लाखौँ विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सबै विद्यार्थीलाई खोप दिएर परीक्षामा सामेल हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

युएई जान नयाँ नियम: विमानस्थलबाट फर्किए डेढ सय यात्रु

युएईले कोरोनाविरुद्ध खोप लगाएका यात्रुलाई पनि ४८ घण्टाभित्र गरिएको कोरोेना परीक्षणको रिपोर्ट र विमानस्थलमा गरिएको एन्टिजेन परीक्षणको रिपोर्ट अनिवार्य गरेको छ।

सरकारको साझा न्युनतम कार्यक्रम: अधिकांश नीति र कार्यक्रम बजेटका

कोभिडले अर्थतन्त्रको ठूलो हिस्सा तहसनहस पारेको छ। मुख्य गरी पर्यटन, सार्वजनिक यातायात रसाना तथा घरेलु उद्योग उठ्नै नसक्ने गरी थला परेका छन्। उद्योगी, व्यवसायी लगायत सर्वसाधारण पनि कोभिडबाट समस्यामा छन्।

कोरोना महामारीः बाँकेमा ६ घण्टाको फरकमा तीन संक्रमितको मृत्यु

जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा उपचारका लागि आएका सुर्खेत, दाङ र रोल्पाका संक्रमितको आइतबार बिहान मृत्यु भएको हो।

बाँकेमा फेरि बढ्यो कोरोना महामारी

बाँकेमा कोरोना भाइरस(कोभिड–१९) महामारी फेरि बढेको छ। यहाँका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षण रिपोर्टले महामारी बढेको देखाएको हो। महामारी बढे पनि बजारमा भिडभाड र चहलपहल यथावत रहेको छ।

महामारी विरुद्ध वृहत् रणनीति

भाइरसका अधिक संक्रामक स्वरूप देखिइरहेकै बेला केही राष्ट्रले आफूलाई मात्र ध्यानमा राखी छिटोभन्दा छिटो खोप पाउने होडबाजी गर्नुले खोप नलगाएका र एउटा मात्र डोज खोप लगाएका मानिसका लागि जोखिम बढिरहेको छ।

महामारीको अन्त कसरी ?

यसअघि ‘टेस्ट, ट्रेस, र क्वारेन्टिन’ भन्ने गरिएकामा आगामी दिनमा ‘टेस्ट, ट्रेस र एउटा चक्की सेवन’ भन्ने नयाँ वैकल्पिक तथा आकर्षक अवधारणा आउन सक्छ।

मानव बेचबिखन नियन्त्रणमा नेपालको प्रगति

कोभिड–१९ महामारीको नकारात्मक प्रभावकाबीच नेपाल सरकारले मानव बेचबिखन नियन्त्रणमा प्रगति गरेको पाइएको छ।

बेगनासका होटल खुले, महामारीको त्रास कायमै

'दुई हप्ताबाट आन्तरिक पर्यटक आउन सुरु भएको छ, तर सङ्क्रमणको त्रासका बीच पाहुनाको सेवा गरेका छौं', बेगनास तालस्थित ग्राण्ड होटलका सञ्चालक दुर्गाप्रसाद अधिकारीले भने, 'विकास निर्माणका कामलाई एक वर्ष थाँती राखेर भए पनि नेपाल सरकारले सम्पूर्ण नेपालीलाई पुग्नेगरी कोरोनाविरुद्धको खोप लगाउन अनिर्वाय छ।

स्वाथ्य मापदण्ड पालनामा गम्भीर हुन विज्ञको सुझाव

कोभिड-१९ को महामारीबाट जोगिन सरकारले लागू गरेका जनस्वास्थ्यका मापदण्ड गम्भीररूपमा पालना गर्न विज्ञले सुझाएका छन्।

भारतमा संक्रमण बढेपछि नेपालगन्जमा त्रास

भारतमा कोरोना भाइरस महामारीको संक्रमण बढेपछि नेपालगन्जमा त्रास फैलिएको छ। यसअघि गत वैशाखमा कोरोना महामारीको दोस्रो लहर पनि भारतबाटै भित्रिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्