१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

महामन्त्रीमा विश्वप्रकाशको उम्मेदवारी घोषणा

‘सबै साथीलाई एकजुट बनाएर कांग्रेसलाई लगातार तीनवटा आमनिर्वाचन जिताउने संकल्पसहित मैले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेको छु।’

दुई वर्षीय विश्वकपको विपक्षमा समर्थक

विश्वभरका फुटबल समर्थकहरूले आफू हरेक दुई वर्षमा विश्वकप हुने प्रस्तावको विपक्षमा रहेको मंगलबार बताएका छन्।

फ्रान्सले जितविहीन यात्रा टुंग्यायो

ग्रिजम्यानले नै टोलीका लागि दोस्रो गोल गर्न सफल भएका थिए। बाँकी समयमा फिनल्यान्ड खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन र फ्रान्सले पछिल्लो छैटौं खेलमा सुखद नतिजा निकाल्न सक्यो। जित निकालेको फ्रान्सले ६ खेलबाट तालिकामा १२ अंक बनाएको छ। फ्रान्स समूह ‘डी’ को शीर्ष स्थानमा छ।

एआई क्रान्ति र चीनसँग रणनीतिक प्रतिस्पर्धा

अफ गानिस्तानमा भएका पछिल्लो विकासक्रमले साझा उद्देश्य परिपूर्तिका लागि अमेरिकाले थप गृहकार्य गर्न आवश्यक रहेको देखाएको छ। रणनीतिक प्रति स्पर्धात्मक वर्तमान युगमा चालिने सही कदमले विश्वको रूपान्तरण हुन सक्छ भने गलतले सबैलाई बगाउन सक्छ।

विश्व शक्तिमा कहाँ छ रुस ?

रुसले विभिन्न क्षेत्रमा गरिरहेको विकास र प्रगतिको अवस्था मूल्यांकन तथा विश्लेषण गर्दा अहिले पनि रुस शक्तिशाली विश्व शक्तिका रूपमा देखिन्छ। र, शक्ति आर्जनका क्षेत्रमा थप प्रगति गरिरहेको देख्न सकिन्छ।

बालबालिका, राष्ट्र र विश्वकै भविष्य

शिक्षकले पनि आफूलाई साँच्चिकै शिक्षक ठानेर काम गरेमा सामुदायिक विद्यालयको अहिले गुम्न लागेको इज्जत पुनः फर्कन सक्छ।

डब्लुएचओको क्षेत्रीय बैठक नेपालमा

बैठकमा विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा ट्रेडोस अधानम घेब्रेयेसस, क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंह, क्षेत्रका सदस्य मुलुकका स्वास्थ्यमन्त्री तथा स्वास्थ्य अधिकारीहरू, संयुक्त राष्ट्रसङ्घका निकायलगायत संस्थाका प्रतिनिधिको उपस्थिति हुनेछ।

आंशिकलाई करार गर्न त्रिवि सहमत, शिक्षक आन्दोलन स्थगित

त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र आन्दोलनरत समाजवादी प्राध्यापक संघबीच त्रिविका आंशिक शिक्षकलाई करारमा लैजानका लागि दरबन्दी थप गर्ने सहमति भएको छ।

विश्वकर्मा पूजाको दिन सार्वजनिक विदा दिन माग

विश्वकर्मा लोहार सेवा समितिले विश्वकर्मा पूजाको दिन सार्वजनिक विदा दिन माग गरेको छ। समितिको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर विदा दिन माग गरिएको समितिका सचिव विवेक शर्माले बताए।

एनआरएन तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन लण्डनमा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा लण्डनमा तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन हुने भएको छ ।

आंशिकलाई करार गर्न त्रिवि सहमत

आन्दोलनरत समाजवादी प्राध्यापक संघका अध्यक्ष डा. पवनकुमार झा र त्रिविका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले हस्ताक्षर गरेको १३ बुँदे सहमतिमा त्रिविमा कार्यरत आंशिक शिक्षकको समस्या समाधानार्थ करारमा लैजान दरबन्दी थप गर्ने उल्लेख छ।

अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोको सर्वाधिक गोल

विश्वकप छनोटअन्तर्गत बुधबार नै भएको अर्को खेलमा फ्रान्सले बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध १–१ गोलको बराबरी खेल्दा समूह एफको डेनमार्कले स्कटल्यान्डलाई २–० ले स्तब्ध बनाएको छ।

वायु प्रदूषणको आयुसँग साइनो

राजधानीको कचौरा आकारको भूगोल र वरिपरिका अग्ला डाँडाहरूका कारण खाल्डोमा सिर्जना हुने प्रदूषण वायुमण्डलमा सजिलै छरिन पाउँदैन।त्यही कारणले भारतको उत्तरी क्षेत्रका सहरहरू जस्तै राजधानी काठमाडौँ बेलाबेलामा विश्वकै सबैभन्दा बढी प्रदूषित सहरको सूचीमा पर्ने गर्छ।

‘वायु प्रदूषणले ९ वर्ष आयु घट्ने’

अमेरिकाको सिकागो विश्वविद्यालयअन्तर्गतको इनर्जी पोलिसी इन्स्टिच्युटले गरेको एक अध्ययन प्रतिवेदनले वायु प्रदूषणका कारण भारतमा मानिसको आयु नौ वर्ष घट्न सक्ने देखाएको छ।

विश्वव्यापी बढ्दै विद्युतीय गाडीको माग

पछिल्ला वर्षमा यातायात क्षेत्रमा भएको क्रान्तिले अपेक्षा गरेभन्दा अत्यधिक गति लिएको छ। सन् २०२० मा विश्वमा विद्युतीय गाडीको संख्या एक करोड छ। पछिल्ला वर्षमा यस्ता खाले गाडीको वृद्धिदर ४० प्रतिशतभन्दा बढी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्