विद्यार्थी र करार शिक्षक आन्दोलनको चक्रमा त्रिभुवन विश्वविद्यालय
मुलुकको जेठो र ठूलो त्रिभुवन विश्वविद्यालय विद्यार्थी सङ्गठन, कार्यरत करार–आंशिक शिक्षक र कर्मचारी सङ्गठनको आन्दोलन र सहमतिको चक्रमा फस्दै गएको छ।
मुलुकको जेठो र ठूलो त्रिभुवन विश्वविद्यालय विद्यार्थी सङ्गठन, कार्यरत करार–आंशिक शिक्षक र कर्मचारी सङ्गठनको आन्दोलन र सहमतिको चक्रमा फस्दै गएको छ।
विनोद भण्डारी, विक्रम सोब, सुशन भारी र नन्दन यादव गरी चार जना खेलाडीले भने आइतबार साँझ नै रिपोर्टिङ गरे पनि पिसिआर रिपोर्ट नआएका कारण प्रशिक्षणमा अनुपस्थित भएका हुन्। यी खेलाडीले सुरुआतमा पूर्वकप्तान ज्ञानेन्द्रलाई साथ दिएका थिए।
नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संंकायअन्तर्गत स्नातक तहमा सर्वोत्कृष्ट स्थान हासिल गर्ने छात्रा बबिता ग्वाछालाई सम्मान गरेको छ।
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन र डेल्टा भेरियन्टका कारण संक्रमितको सुनामी ल्याउने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ।
प्रशिक्षक पुबुदुले यसअघि सन् २०११ देखि २०१५ सम्म नेपाली टोली सम्हालिसकेका छन्। पुबुदुको पहिलो कार्यकालमा नेपाली क्रिकेटले डिभिजन–४ देखि डिभिजन–१ सम्मको यात्रा तय गरेको थियो। उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन् २०१४ मा आइसिसी ट्वान्टी–२० विश्वकप खेलेको थियो।
बीबीसी वानमा सोमबार साँझ प्रसारित फाइनलमा सेफ सन्तोष साहले अन्य तीन प्रतिस्पर्धीलाई उछिनेर बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि जितेका हुन्।
रानीपोखरी, भोटाहिटी, महेन्द्र सालिक र जमल चोक वरपरका क्षेत्रमा अभियन्ताहरुले दिनको तीन पटकसम्म सरसफाई कार्यक्रम सञ्चालन गरिएको विश्व सरसफाई अभियन्ता राजमान मानवले जानकारी दिए।
जग्गा जमिन भवन लगायत विद्यार्थी समायोजन गर्ने विश्व विद्यालयले स्थापना कालदेखि क्याम्पसमा कार्यरत शिक्षक कर्मचारीलाई उपहास गरेको उनको दुखेसो छ।
ह्वावेले यस वर्षको सीड्स फर द फ्युचर (ग्लोबल फ्ल्यागशिप कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम) नेपालको स्नातक तहका विद्यार्थीहरूका लागि आज काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच समापन गरेको छ।
विवेकशील साझा पार्टीकी बागमती प्रदेश संयोजक रञ्जु दर्शनाले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिएकी छन्।
आफूलाई मन परेको मार्सल आर्ट्सका विधामा उनी भर्ना भइहाल्थे। यही सिलसिलाका कारण उनी बक्सिङ र उसुका खेलाडी पनि बने। तथापि, उनको २७ वर्षे मार्सल आर्ट्स करियर भने उमा कुम्फुबाट अगाडि बढ्यो।
प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तान्तरण भएका बाँकी कार्यहरू समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले भारतको सेरम इन्सिच्युटद्वारा उत्पादन गरिएको कोभोभ्याक्स खोपलाई आपतकालीन प्रयोग अनुमति दिएको छ।
पोषण संवेदनशील कृषि र असल पूर्वाधारको विकासमा लगानी गरेर मात्रै सबै समुदायलाई स्वच्छ तथा पोषिलो खाद्य पदार्थको उपभोग गर्नसक्ने अवस्थामा पुर्याउन जरुरी भएको उनको भनाइ छ।
दक्षिणी विश्व (ग्लोबल साउथ)को सहयोग तथा सहकार्यका लागि विश्व स्वास्थ्य संगठनको सृदृढीकरण एक आवश्यक सर्त हो। संगठनका १९४ सदस्यले विश्वसनीय वित्तीय लगानीको प्रतिबद्धता गर्दा जनस्वास्थ्यको क्षेत्रमा रहेको अन्तर्राष्ट्रिय चुनौतीको सामना गर्न थप सजिलो हुन्छ।